by meropradesh creator | Dec 25, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप– नेपाल जेसिजको पर्साको विरगन्जमा सम्पन्न ४९ औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्की विजयी भएका छन् । शनिवार सम्पन्न भएको महाधिवेशनबाट नेपाल जेसिज वर्ष– २०२३ का लागि दोस्रो बढी मतका साथ कार्की राष्ट्रिय कार्यकारिणी...
by meropradesh creator | Dec 7, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका–१ को वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५७ जना नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । सरकारले हरेक नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुुर्याउने भनेता पनि आर्थिक अभाव कमजोर भएका नागरिकले स्वास्थ्य विमा...
by meropradesh creator | Dec 7, 2022 | प्रदेश ३, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले १० दिने कर्मचारी पुर्णताजकी योग अभ्यास कार्यक्रम बिहिबार देखी मन्थलीमा रहेको योगाहलमा शुरु गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र एंव औषधालयका स्वास्थ्यकर्मीहरुका लागि पुर्नताजकी योग अभ्यास कार्यक्रम शुरु गरेको हो ।...
by meropradesh creator | Dec 6, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले राहादानी लिन आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्धेश्यले निःशुल्क अनलाइन फाराम भर्ने सुविधा उपलव्ध गराएसँगै नागरिकमा खुशी छाएको छ । यो सुबिधा उपलव्ध गर्ने जिल्ला प्रशासन कार्यालयरामेछाप देशभरमा पहिलो हो । राहादानी अनलाइन...
by meropradesh creator | Dec 4, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको हुन्दुरखोला भन्ने स्थानमा ज १ ह ५०६९ नम्वरको अटो आइतवार दिउँसो दुर्घटना हुँदा उक्त अटोमा सवार चालक सहित ५ जना घाइते भएका छन् । घाइते मध्ये चालक सहित दुईको अवस्था गम्भिर रहेको छ । अटो दुर्घटनामा परि चालक सिन्धुली...
by meropradesh creator | Dec 4, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
चित्रमाया श्रेष्ठ । रामेछाप । सदरमुकाम मन्थलीमा रहेका अस्पतालहरुमा रगत अभाब हुँदा उपचार लिन आउने सेवाग्राहीहरु प्रभावित भएपछि एकदिने रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जिल्लाकै ठूलो सहकारी संस्था नवजागरण बचत तथा ऋण सहकारी संस्था (युवा उप–समिति)को आयोजना तथा नेपाल...