रामेछाप । जिल्लामा रहेको बैंक इन्स्योरेन्स ग्रुप (-Bank &Insurance group Ramechhap) BIG को अध्यक्षमा एन एल जि इन्स्योरेन्सका प्रमुख मोहन धमला चयन भएका छन् । शनिबार भएको साधारण सभाबाट धमला अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै गरी उपाध्यक्षमा ,एन आ सि एसिया बैंक लिका प्रमुख उज्वल देवकोटा महासचिबमा प्रभु बैंक लि.का प्रमुख बिमल दाहाल सचिबमा एन एम बि बैंक लि.का प्रमुख :प्रदीप कुमार कार्कि कोषाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स क.लिका प्रमुख रामचन्द्र सुबेदि, चयन भएको छ । बिआइजि गु्रपले बिशेषगरी बैंक र इन्स्योरेन्स कम्पनिमा कर्मचारीहरुको साझा संस्था हो ।