by meropradesh creator | Feb 10, 2021 | प्रदेश ३, समाज
रामेछाप । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा कार्यरत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई दुई जिल्लाको कामको जिम्मेवारी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले सिन्धुलीको अलावा रामेछाप जिल्लाका बजार केन्द्रसम्म...
by meropradesh creator | Feb 10, 2021 | प्रदेश ३, मनोरञ्जन
रामेछाप । लामो समयदेखी कोरोना महामारीको चपेटामा परेर बन्दाबन्दी जीवन बिताएका रामेछापका बैंक तथा बित्तिय संस्थाका पदाधिकारीहरुले एक आपसमा सम्वन्ध सुधारको लागि बनभोज कार्यक्रमको आयोजना गरेका छन् । बैंक तथा बित्तिय संस्थामा काम गरेर थकित भएका कर्मचारीहरुले बर्षेनी बनभोज...
by meropradesh creator | Feb 10, 2021 | अर्थ, प्रदेश ३, स्वास्थ्य
रामेछाप । सदरमुकाम मन्थलीमा उद्योग दर्ता र खाद्य परिक्षण विभागवाट नमुना परिक्षण नै नगराई डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस रामेछापका बजारमा बिक्रीवितरणको लागि छ्याप्छ्याप्ती राखिएको छ । मन्थली नगरपालिका वडा नं–१...
by meropradesh creator | Feb 10, 2021 | कृषि, प्रदेश ३
काठमाण्डौं , कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेको छ । तरकारी बजारमा अनुगमन गर्न मंगलबार कालिमाटी पुगेकी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको पसिनाको उचित मूल्य उपलब्ध गराउने आश्वासन...
by meropradesh creator | Feb 9, 2021 | प्रदेश ३, समाज
रामेछाप– रामेछापको गोगुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गएराती २ बजे तिर आगलागी हुँदा ९५ वर्षिय पासाङलेकी शेर्पाको ज्यान गएको हो । गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारका अनुशार पासाङलेकी शेर्पा सुतीरहेको अवस्थामा घरमा आगोलागेको...
by meropradesh creator | Feb 9, 2021 | प्रदेश ३, संसद
रामेछापको सुनापति र दोरम्बा गाउँपालीकाले तमाङ समुदायको राष्ट्रिय पर्व २८५७ औं सोनाम ल्होछारको अवसरमा सार्बजनीक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको सुनापती गाउँपालिकाको बैठकले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले २८५७ औं सोनाम...