by meropradesh creator | Feb 12, 2021 | प्रदेश ३, समाज
काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं–७ होक्सेका ३८ बर्षिय राजु गौतमले आफ्नै ५६ बर्षिय बाबु बलराम गौतमको कोदालाको बिँडले हानेर हत्या गरेका छन् । अत्याधिक मात्रामा मदीरा सेवन गरी घर पुगेका राजुले घरमा रहेका आफ्ना बाबु बलराम गौतमसँग घरायसि बिबाद गरेका थिए । सोही...
by meropradesh creator | Feb 12, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठ र सदस्य पूर्णबहादुर सुबेदीको नाम चर्चामा रहेको छ । यसअघिका समितिका अध्यक्ष लगाएत सबै सदस्यहरुको पदाबधि सकिएपछि रिक्त रहेकाे ती पदमा मन्थली खानेपानी उपभोक्ता...
by meropradesh creator | Feb 12, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली काँग्रेस दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीका गाउँ इकाई समितिका सक्रिय सदस्य ८३ बर्षिय कारसाङ तामाङको मृत्यु पछि सिङ्गो गाउँनै शोकमा डुबेको छ । २०१७ सालको आन्दोलन देखी काँग्रेसमा सकृय भुमीका खेल्दै आएता पनी उनले पार्टीको कुनै पद हालसम्म नलिएका...
by meropradesh creator | Feb 11, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका वडा नं–३ कठजोरमा भएको एकदिने स्वास्थ्य शिबिरमा १ सय ५१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा आएका जेष्ठ नागरिकहरुको वल्ड प्रेसर, सुगर लगाएतको परिक्षण गराइएको थियो । शिबिरमा उपचार लिन आउने जेष्ठ नागरिकहरुलाई प्राथमिक...
by meropradesh creator | Feb 11, 2021 | प्रदेश ३, समाज
रामेछाप । आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने रामेछापका १ लाख ६७ हजार १ सय २८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । रामेछापमा २०७४ सालको निर्वाचनमा जिल्लाभरका १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताहरुले मतदानमा भाग...
by meropradesh creator | Feb 11, 2021 | प्रदेश ३, समाज
रामेछाप, जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली अद्यावधिक(दावी, विरोध) सम्बन्धी कार्यक्रममार्फ ३८ जनाको विवरण मतदाता नामावलीबाट हटाएको छ । गत माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक (दावी, विरोध) सम्बन्धी कार्यक्रम मार्फत जिल्ला...