काठबाट बनेका वस्तुहरु लोपहुदै

काठबाट बनेका वस्तुहरु लोपहुदै

रामेछाप । रामेछापमा परम्परागत रुपमा काठबाट बनेका ठेकी, पाथी र माना लगाएतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ । रामेछापमा परम्परागत रुपमा काठवाट निर्मित कलात्मक तरीकाले कुदिएका काठका दुध दुहुने ढुग्रो, दहि जमाउने ठेकी र अन्न भर्ने पाथी र माना साथै घ्यु जमाउने हर्पे...
जल विद्युत आयोजना अलपत्र

जल विद्युत आयोजना अलपत्र

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । शुरुमा शुरुमा यो जल बिद्युत आयोजना सञ्चालनमा ल्याएको भएता पनी पछी आएर एघार बर्ष देखी प्रयोग बिहिन अवस्थामा रहेको छ । दोलखा र रामेछापको सिमानामा...
पुरा गाउँ पहिरोको जोखिममा

पुरा गाउँ पहिरोको जोखिममा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको एउटा पुरागाउँनै पहिरोको उच्च जोखिममा परेको छ । २०७२ सालको भूकम्प पछि भुगर्वविद्ले पुरा गाउँनै जोखिम्मा रहेको भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो तर स्थानान्तरण नगरिदा बस्ती पहिरोको उच्च जोखिममा परेको...
नेकपाका केन्द्रीय नेता चढेको गाडी तोडफोड

नेकपाका केन्द्रीय नेता चढेको गाडी तोडफोड

रामेछाप । छिमेकी जिल्ला काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गएराती तोडफोड गरि आगजनीको समेत प्रयास गरिएको छ । चौरीदेउराली गाउँपालिकाको ५ नम्वर वडा कमिटी विस्तार गर्न आइतवार साँझ नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै...
अखिल नेपाल महिलासंघको विरोध प्रदर्शन

अखिल नेपाल महिलासंघको विरोध प्रदर्शन

रामेछाप । नेकपा प्रचण्ड–माधब समुह निकट अखिल नेपाल महिला संघ रामेछापले आइतवार मन्थलीमा प्रतिनिधिसभा विघटनको विरुद्ध विरोध प्रर्दशन गरेका छन् । प्रतिनिधि सभा विघटनको विरुद्ध नेकपा प्रचण्ड–माधब नेपाल समुहको अखिल नेपाल महिलासंघ केन्द्रले निर्धारण गरेको कार्यक्रम अनुसार...
राष्ट्रपति रनिङ्ग शिल्ड मन्थलीको पोल्टामा

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थलीको पोल्टामा

रामेछाप । मन्थली नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ३१ स्वर्ण पदक सहित मन्थली माध्यमिक विद्याललयले शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । स्वर्णपदक सँगै मन्थली माध्यमिक विद्यालयले २१ रजत र १७ कास्य पदक सहित ६९ वटा पदक जित्दै राष्ट्रपति रनिङ शिल्ड...