by meropradesh creator | Mar 20, 2021 | अर्थ, कृषि, प्रदेश ३, शिक्षा
रामेछाप । खाडाँदेबी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा रहेको जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीको विद्यालयमा निरन्तरताका लागी र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ पनको शुरु गरेको छ । बिद्यालयले विद्यार्थीहरु नआउने, आए पनि बिचैमा विद्यालय छाड्ने भएपछि...
by meropradesh creator | Mar 19, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछापको मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले बताएका छन् । मन्थली नगरपालिका वडा नम्बर १ बाल संजालको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले बालबालिकाको संरक्षण र संवद्र्धन विना...
by meropradesh creator | Mar 19, 2021 | प्रदेश ३, समाज
रामेछाप । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सडक खन्ने क्रममा डोजरको ठक्कर बाट घाईते भएकी महिलालाई जिउदै पुरेको आरोपमा डोजर अप्रेटर दाङका भीमबहादुर बुढाथोकीलाई प्रकाउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–१ को सल्यानटारमा सडक...
by meropradesh creator | Mar 19, 2021 | प्रदेश ३, समाज
रामेछाप । राजधानी काठमाण्डौं उपत्यकासहित पहाडी क्षेत्रका केही जिल्लाहरुमा बिहिवार दिउँसो देखी हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम परिर्वतन भई दिउँसोदेखी काठमाण्डौंका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमबिद् शान्ति...
by meropradesh creator | Mar 19, 2021 | अर्थ, प्रदेश ३
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव चार लाख रुपैयाँ घूस लिँदालिँदै बिहिबार पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा कार्यालय वाट घुस रकम लिदा लिदै सचिव भरत कुमार पोखरेललाई रंगेहात पक्राउ गरेकोे हो । अख्तियार दुरुपयोग...
by meropradesh creator | Mar 19, 2021 | अर्थ, प्रदेश ३, संसद
रामेछाप । सरकारले सवै सामाजिक सुरक्षा भत्ता बैक मार्फत उपलब्ध गराउने निर्णय गरे संगै रामेछापमा रहेका स्थानिय तह हरुले पनी बैक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको छ । जेष्ठ नागरीकले भने बैक मार्फत बितरण गर्दा आफुहरुलाई धेरै दुखः भएको भन्दै सरकारले...