by मेरो प्रदेश डेस्क | Nov 9, 2025 | दुर्घटना, रामेछाप विषेश
रामेछापको मन्थली नगरपालिका–१ माछे डाँडीमा चल्ला बोकेको मिनिट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। नेशनल ब्रीडिङ फार्म प्रालिबाट तराईतर्फ जाँदै गरेको बा २ क–६१६६ नम्बरको मिनिट्रक शनिबार राति करिब ११ बजे सडकबाट करिब ५ सय मिटर तल खसेको हो। दुर्घटनामा चालक मुकेश कार्की...
by मेरो प्रदेश डेस्क | Oct 8, 2025 | गृहपृष्ठ, दुर्घटना, समाज
मन्थली-जिल्ला प्रहरी कार्यालय रामेछापले दशैँको समयमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।दशैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १ सय ३० वटा सवारीलाई ट्राफिक नियम नमानेपछि कारबाही गरिएको हो । ट्राफिक प्रहरीले चाडपर्वमा दुर्घटना...
by मेरो प्रदेश डेस्क | Oct 6, 2025 | गृहपृष्ठ, दुर्घटना, समाज
मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा टाटा गाडी दुर्घटना भएको छ ।दिउँसो करिब २ बजे खाँडादेवी गाउँपालिकाबाट मन्थलीतर्फ आउँदै गरेको बा.२ च ७१५४ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा गाडीमा सवार दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।...