दोलखामा अनेमसंघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

दोलखामा अनेमसंघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

रामेछाप, भदौ ६ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाले हरितालिका तीज–२०८२ को अवसरमा शुक्रबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भरतबहादुर केसीलाई बधाई तथा शुभकामना पनि दिइयो । महिलाहरूको...
लिपुलेक सम्झौताविरुद्ध नेविसंघको मसाल जुलुस

लिपुलेक सम्झौताविरुद्ध नेविसंघको मसाल जुलुस

काठमाडौँ । भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने एकपक्षीय सम्झौताको विरोधमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राजधानीमा मसाल जुलुस निकालेको छ । शुक्रबार बेलुकी त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुसमा सहभागी विद्यार्थीहरूले...
आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने...
ट्रम्प सरकारद्वारा भिसावाहक विदेशीहरूको व्यापक छानबिन सुरु

ट्रम्प सरकारद्वारा भिसावाहक विदेशीहरूको व्यापक छानबिन सुरु

काठमाण्डौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हाल अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीहरूको विस्तृत छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भिसा अवधि सकिएर पनि अमेरिका बसेका,...
शिक्षा विधेयक प्रतिनिधि सभामा, असन्तुष्ट पक्ष सडकमा

शिक्षा विधेयक प्रतिनिधि सभामा, असन्तुष्ट पक्ष सडकमा

काठमाडौँ । लामो विवाद र छलफलपछि विद्यालय शिक्षा विधेयक संसदीय समिति पार गर्दै प्रतिनिधि सभामा पुगेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन पेस गरे । थापाले सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गरेर...
बाढीपहिरोले काठमाडौं–हेटौंडा जोड्ने दुई सडकखण्ड ठप्प

बाढीपहिरोले काठमाडौं–हेटौंडा जोड्ने दुई सडकखण्ड ठप्प

काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको भिमफेदी क्षेत्रमा आएको बाढीपहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ दुवै सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–८ को भर्‍याङ...