by मेरो प्रदेश डेस्क | Mar 18, 2026 | गृहपृष्ठ, दुर्घटना, स्वास्थ्य
खोटाङको बालवेशीमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि तत्काल काठमाडौँ ल्याइएको छ। दुर्घटनामा घाइते भएका एक जना यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत उद्धार गरी दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको...
by मेरो प्रदेश डेस्क | Mar 18, 2026 | गृहपृष्ठ, दुर्घटना, ब्रेकिंग निउज
काठमाडाैं । खाेटाड. जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा बुधबार डाइनेस्टिक एयरकाे हेलीकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट शब बोकेर गाउँ पुगेको हेलीकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले...
by मेरो प्रदेश डेस्क | Mar 18, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा
रामेछाप जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल २ हजार ४ सय ४३ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार जिल्लाभरका १४ वटा परीक्षा केन्द्रमार्फत विद्यार्थीहरू परीक्षामा सम्मिलित हुन लागेका हुन्। इकाईका...
by मेरो प्रदेश डेस्क | Mar 18, 2026 | गृहपृष्ठ, शिक्षा
रामेछापको मन्थली नगरपालिका वडा नं ६ मा हातिटार स्थित सिद्धेश्वर आविमा मंगलबार अभिभावक साक्षरता तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न भएको छ। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष अशोककुमार तामाङको अध्यक्षतामा आयोजित उक्त...
by मेरो प्रदेश डेस्क | Mar 17, 2026 | गृहपृष्ठ, राजनीति, रामेछाप विषेश
काठमाडौं – नेपाली काँग्रेसका नेता स्व. रामहरि ढुंगेलको नवौं स्मृति दिवस मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिनिता...
by मेरो प्रदेश डेस्क | Mar 17, 2026 | गृहपृष्ठ, जल तथा मौसम, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप ३ चैत्र । सोमबार राति आएको हावाहुरीका कारण रामेछाप जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ। जिल्लाको रामपुर, सुकाजोर, दुरागाउँ र दोरम्बा लगायतका क्षेत्रमा हावाहुरीले घर तथा विद्यालयका छाना उडाउनुका साथै भौतिक संरचनामा क्षति पुर्याएको स्थानीयले...