रामेछापमा काँग्रेसको ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक सुरुवात

रामेछापमा काँग्रेसको ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक सुरुवात

रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले जिल्लाकै अग्रज, निष्ठावान् र स्वच्छ छविका नेता रामचन्द्र खड्कालाई उम्मेद्वारका रूपमा अघि...
रामेछापलाई एआइ डाटा सेन्टर बनाउने योजना सहित चुनावी मैदानमा ढुङ्गेल, भन्छन् एक पटक अवसर जनताले दिन्छन्

रामेछापलाई एआइ डाटा सेन्टर बनाउने योजना सहित चुनावी मैदानमा ढुङ्गेल, भन्छन् एक पटक अवसर जनताले दिन्छन्

नेकपा (एमाले) रामेछापका प्रतिनिधि सभाका उम्मेद्वार माधव ढुङ्गेलले रामेछापलाई ‘एआइ डाटा सेन्टर’को सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।शनिबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उम्मेद्वार ढुङ्गेलले रामेछापको...
नेपाली काँग्रेसद्वारा रामेछापका ८ स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन

नेपाली काँग्रेसद्वारा रामेछापका ८ स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन

रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गर्ने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता रामचन्द्र...
निर्वाचन आचारसंहिताको कारण दुइ वटा कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिताको कारण दुइ वटा कार्यक्रम स्थगित

निर्वाचन आचारसंहिताको कारण दुइ वटा कार्यक्रम स्थगित मेरो प्रदेश डेक्स मन्थली, माघ १५ रामेछापमा दुई महत्वपूर्ण कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भएका छन्।जिल्ला खेलकुद विकास समितिले माघ २२ र २३ गते आयोजना गर्ने भनिएको १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड...
इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...
संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...