राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी काकलिङ मावि लाई

Written by meropradesh creator

५ चैत्र २०७७, बिहीबार

रामेछाप, दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी काकलिङ मावि दोरम्बाले हातपारेको छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड उचालेको हो । प्रतियोगितामा दोरम्बा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए । नौ वटा माविलाई पछी पार्दै काकलिङ मावि दोरम्बाले उपाधी चुम्न सफल भएको हो ।

प्रथम स्थान हासिल गरेको काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटर, एथ्लेटिक्स छात्र ४ सय मिटर एथ्लेटिक्स छात्र ३ हजार मिटर, कराँते छात्र ४२ केजी मुनी, कराँते छात्रा ४० केजी मुनी, कराँते एकल छात्रा, कबर्डी छात्रातर्फ १ गरि ९ स्वर्ण जित्त सफल भएको छ । त्यसैगरी एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्र ३ हजार मिटर, लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र र काता एकल छात्रा गरि ५ रजत जित्न सफल भएको छ भने लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र, कराँते ४७ केजी मुनी छात्र २, कराँते ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा र भलिबल गरि ७ कास्य जित्न सफल भएको हो ।
गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरि कण्ठेश्वर माध्यमिक विद्यालयले द्धितीय स्थान हासिल गरेको छ । कण्ठेश्वर माध्यमिक विद्यालयले कराँते ४७ केजी मुनी छात्र र ५० केजी मुनी छात्रा गरि २ स्वर्ण जितेको छ । त्यसैगरी कराँते ४७ केजी मुनी छात्र, ५२ केजी मुनी छात्र, ५० केजी मुनी छात्रा, ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा गरि ६ रजत प्राप्त गरेको छ भने छात्रा भलिबल, कराँते ४२ केजी मुनी, काँता एकल छात्र, काताँ एकल छात्रा गरि ४ कास्य जित्न सफल भएको छ ।
त्यसैगरी प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल सेतिदेवि माध्यमिक विद्यालय दोरम्बा–५ गुन्सालले ३ स्वर्ण, ३ रजत र ५ कास्य जितेको छ । सेतिदेवि माविले कराँते ५२ केजी मुनी छात्र, ५४ केजी मुनी छात्रा, काँता एकल छात्र गरि ३ स्वर्ण, एथ्लेटिक्स १ हजार ५ सय मिटर छात्रा, एथ्लेटिक्स छात्र ४ सय मिटर र काँता एक छात्रा गरि ३ रजत र एथ्लेटिक्स २ सय मिटर छात्रा, एथ्लेटिक्स ३ हजार मिटर छात्र, कराँते ५२ केजी मुनी छात्र, ४० केजी मुनी छात्रा र ५० केजी मुनी छात्रा गरि ५ कास्य जितेको छ ।
कालिका माध्यमिक विद्यालय दोरम्बा–६ रिष्ठेले भलिबल र कबर्डी गरि दुई स्वर्ण जितेको छ भने लङजम्प छात्रातर्फ एक रजत र एथ्लेटिक्स ४ सय मिटर छात्रतर्फ एक कास्य जितेको छ ।
त्यसैगरी भिमेश्वर माध्यमिक विद्यालय दोरम्बा–७ थापागाउँले लङजम्प छात्रातर्फ एक स्वर्ण जितेको छ भने लङजम्प छात्र एक र कबर्डी छात्रा १ गरि दुई कास्य जितेको छ ।

सुर्के देउराली माध्यमिक विद्यालय दोरम्बा–१ सुर्केले लङजम्प छात्रतर्फ एक स्वर्ण, छात्रा भलिबलतर्फ १ रजत र एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटरमा १ कास्य जितेको छ । त्यस्तै अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय दोरम्बा–७ पुँडीघ्यांले कबर्डी छात्रातर्फ एक रजत जितेको छ । प्रतियोगितामा दोरम्बा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए ।राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी
रामेछाप–रामेछापको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ्ग शिल्ड काकलिङ माध्यमिक विद्यालयले उचालेको छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड उचालेको हो ।

प्रथम स्थान हासिल गरेको काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटर, एथ्लेटिक्स छात्र ४ सय मिटर एथ्लेटिक्स छात्र ३ हजार मिटर, कराँते छात्र ४२ केजी मुनी, कराँते छात्रा ४० केजी मुनी, कराँते एकल छात्रा, कबर्डी छात्रातर्फ १ गरि ९ स्वर्ण जित्त सफल भएको छ । त्यसैगरी एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्र ३ हजार मिटर, लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र र काता एकल छात्रा गरि ५ रजत जित्न सफल भएको छ भने लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र, कराँते ४७ केजी मुनी छात्र २, कराँते ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा र भलिबल गरि ७ कास्य जित्न सफल भएको हो ।

गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरि कण्ठेश्वर माध्यमिक विद्यालयले द्धितीय स्थान हासिल गरेको छ । कण्ठेश्वर माध्यमिक विद्यालयले कराँते ४७ केजी मुनी छात्र र ५० केजी मुनी छात्रा गरि २ स्वर्ण जितेको छ । त्यसैगरी कराँते ४७ केजी मुनी छात्र, ५२ केजी मुनी छात्र, ५० केजी मुनी छात्रा, ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा गरि ६ रजत प्राप्त गरेको छ भने छात्रा भलिबल, कराँते ४२ केजी मुनी, काँता एकल छात्र, काताँ एकल छात्रा गरि ४ कास्य जित्न सफल भएको छ ।
त्यसैगरी प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल सेतिदेवि माध्यमिक विद्यालय दोरम्बा–५ गुन्सालले ३ स्वर्ण, ३ रजत र ५ कास्य जितेको छ । सेतिदेवि माविले कराँते ५२ केजी मुनी छात्र, ५४ केजी मुनी छात्रा, काँता एकल छात्र गरि ३ स्वर्ण, एथ्लेटिक्स १ हजार ५ सय मिटर छात्रा, एथ्लेटिक्स छात्र ४ सय मिटर र काँता एक छात्रा गरि ३ रजत र एथ्लेटिक्स २ सय मिटर छात्रा, एथ्लेटिक्स ३ हजार मिटर छात्र, कराँते ५२ केजी मुनी छात्र, ४० केजी मुनी छात्रा र ५० केजी मुनी छात्रा गरि ५ कास्य जितेको छ ।
कालिका माध्यमिक विद्यालय दोरम्बा–६ रिष्ठेले भलिबल र कबर्डी गरि दुई स्वर्ण जितेको छ भने लङजम्प छात्रातर्फ एक रजत र एथ्लेटिक्स ४ सय मिटर छात्रतर्फ एक कास्य जितेको छ ।
त्यसैगरी भिमेश्वर माध्यमिक विद्यालय दोरम्बा–७ थापागाउँले लङजम्प छात्रातर्फ एक स्वर्ण जितेको छ भने लङजम्प छात्र एक र कबर्डी छात्रा १ गरि दुई कास्य जितेको छ ।
सुर्के देउराली माध्यमिक विद्यालय दोरम्बा–१ सुर्केले लङजम्प छात्रतर्फ एक स्वर्ण, छात्रा भलिबलतर्फ १ रजत र एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटरमा १ कास्य जितेको छ । त्यस्तै अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय दोरम्बा–७ पुँडीघ्यांले कबर्डी छात्रातर्फ एक रजत जितेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...