रामेछाप निवासी खडका एनसीसी बैंकको विज्ञमा नियुक्त

रामेछाप निवासी खडका एनसीसी बैंकको विज्ञमा नियुक्त

रामेछापको सुनापती गाउँपालिका–५ खनियापानी निवासी राजाराम खड्कालाई नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ । सुनापती गाउँपालिका–५ खनियापानी निवासी खड्कालाई आइतबार बैंक सञ्चालक समितिको बैठकले बैकको विज्ञ सञ्चालकमा नियुक्त...
सुत्केरी भैसी र गाईलाई एक हजार भत्ता

सुत्केरी भैसी र गाईलाई एक हजार भत्ता

रामेछाप । रामेछाप नगरपालिकाले आफ्नो पालिका भित्र दुुधमा आत्मनिर्भर बनाउने उद्धेश्यले सबै किसानले पालेको भैसी र गाई सुत्केरी हुँदा एक हजारको दरले सुत्केरी भत्ता बितरण गर्ने भएको छ । नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने, उन्नतजातका बाच्छाबाच्छी उत्पादन गर्न शुरुमा...
प्रभाबित क्षेत्रका माझी समुदायले गरे रोजगारी ग्यारेन्टीको माग

प्रभाबित क्षेत्रका माझी समुदायले गरे रोजगारी ग्यारेन्टीको माग

रामेछाप । तामाकोशी र सुनकोशी नदीको संगम स्थलमा निमार्णाधिन मरिन डाइभर्सन आयोजनाका प्रभावित क्षेत्रका माझी समुदायले रोजगारी, स्वास्थ्य, शिक्षा र संस्कार संस्कृतीको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । महिला संजाल नेपाल रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको...
बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

पर्सा । बीरगञ्जमा भारीतय बालुवा तस्कार र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा सशस्त्र प्रहरीका दुईजना घाइते भएका छन् । भारतवाट नेपालतर्फको ओरिया खोलामा बालुवा लिन आएका उनीहरुलाई रोक्ने क्रममा दुई पक्ष बिच झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश...
मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

रामेछाप । मन्थली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठ र सदस्य पूर्णबहादुर सुबेदीको नाम चर्चामा रहेको छ । यसअघिका समितिका अध्यक्ष लगाएत सबै सदस्यहरुको पदाबधि सकिएपछि रिक्त रहेकाे ती पदमा मन्थली खानेपानी उपभोक्ता...
सन्दीपको न्यूनतम मूल्य ६४ लाख

सन्दीपको न्यूनतम मूल्य ६४ लाख

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ अर्थात नेपाली ६४ लाख मुल्य...