रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

रामेछापका सांसद तामाङले तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने घोषणा

काठमाडौं – रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। मंगलबार रसुवागढीमा आएको भीषण बाढीबाट भएको जनधन र संरचनात्मक क्षतिको राहत तथा...
संविधान संशोधनमा कांग्रेस सक्रिय, सहमतिको खोजीका लागि कार्यदल गठन

संविधान संशोधनमा कांग्रेस सक्रिय, सहमतिको खोजीका लागि कार्यदल गठन

काठमाडौं, असार २३ —संविधान संशोधन प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले औपचारिक तयारी सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संशोधनका सम्भाव्यता, आवश्यकता र राजनीतिक सहमति निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टी...
रसुवागढी भन्सार यार्डबाट बाढीमा फसेका ९ जनाको सकुशल उद्धार

रसुवागढी भन्सार यार्डबाट बाढीमा फसेका ९ जनाको सकुशल उद्धार

काठमाडौँ, असार २३ —रसुवा जिल्लामा निरन्तरको वर्षापछि आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। भोटेकोशी नदीमा आएको बाढीले यार्ड क्षेत्र पूर्ण रूपमा डुबानमा परेपछि...
बालुवाटारमा मन्त्रिपरिषद्को  बैठक, विभिन्न नियुक्ति र निर्णयमा छलफल

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, विभिन्न नियुक्ति र निर्णयमा छलफल

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ । बैठकमा सरकारका तर्फबाट हालसम्म भएका कामकारबाहीको समिक्षा गरिएको छ भने केही नीतिगत विषयमा पनि छलफल भएको बताइएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त...
कुलिङ पिरियड विवादमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन

कुलिङ पिरियड विवादमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन

काठमाडौं, असार २२ ।संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको कुलिङ पिरियडसम्बन्धी प्रावधान विवादित बन्दै गएपछि प्रतिनिधिसभाले त्यस विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ। समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् भने...
गोलन्जोरमा सार्वजनिक सुनुवाइ सम्पन्न, जनप्रतिनिधिको जवाफदायीता र नागरिक सहभागिता बलियो

गोलन्जोरमा सार्वजनिक सुनुवाइ सम्पन्न, जनप्रतिनिधिको जवाफदायीता र नागरिक सहभागिता बलियो

सिन्धुली — गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि हालसम्म सञ्चालनमा रहेका विकास निर्माण र सेवा प्रवाहसम्बन्धी गतिविधिबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त...