रामेछापका ४ हजार ५ सय जेष्ठ नागरिकले लगाए कोरोना खोप

रामेछापका ४ हजार ५ सय जेष्ठ नागरिकले लगाए कोरोना खोप

रामेछाप । जिल्लामा संचालन भएको कोरोना भाइरस कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत दुईदिनमा चार स्थानिय तहका ४ हजार ५ सय १ जना जेष्ठ नागरिकहरुले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले संचालन गरेको खोप अभियान अन्तर्गत आइतवार ९ सय ३३ जना पुरुष र ९...
प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना बिरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना बिरुद्धको खोप

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान त्रिवि शिक्षण अस्पतालमा पुुगेर कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाएर दोश्रो चरणको खोप अभियानको उद्घाटन गरेका हुन्...
रामेछापका दश हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने

रामेछापका दश हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछापका चार गाउँपालिकामा गरि दश हजार नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय रामेछापले जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा...
ऐच्छिक बचत संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ऐच्छिक बचत संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ ऐच्छिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्युखा न्यूरोड काठमाण्डौंले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको छ । संस्थाले गरेको रक्त दान कार्यक्रममा विभिन्न १ सय २५ जना व्यक्तिले रगत दान गरेका छन् ।...
भारतबाट १० लाख डोज कोभिशिल्ड खोप नेपाल आउँदै

भारतबाट १० लाख डोज कोभिशिल्ड खोप नेपाल आउँदै

रामेछाप । कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोप १० लाख डोज आइतवार भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतवार नेपाल आइपुग्ने भएको छ । नेपाल सरकारले यहीँ फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमती भएअनुसार आइतवार १०...
उपचारको लागि डा.बाबुराम भट्टराई भारत जादै

उपचारको लागि डा.बाबुराम भट्टराई भारत जादै

रामेछाप । पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्यउपचाको लागि आइतवार छिमेकी मुलुक भारत जाने भएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उनी नेपाल वायु सेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान...