औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

रामेछाप । नेपाल औषधी व्यवसायी संघ दोलखा, रामेछाप शाखाको साधारण सभा सम्पन्न भएको छ । दोलखा रामेछाप शाखाको पथम तथा द्वितीय साधरण सभा रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न भएको छ । औषधिको सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराको साथ साधारण सभा सम्पन्न...
निशूल्क मृर्गौला परिक्षणमा २० हजार सहभागी

निशूल्क मृर्गौला परिक्षणमा २० हजार सहभागी

रामेछाप । मन्थली नगरपालिकाले निशुल्क मृर्गौला परिक्षण अभियान सम्पन्न भएको जनाएको छ । नगरपालिकाले शुक्रबार निशुल्क मृर्गौला परिक्षण अभियान नतिजा सार्वजनीकरण कार्यक्रमको आयोजना गरी मृर्गौला अभियान सम्पन्न भएको जनाएको छ । पुस ११ गते देखि फागुन मसान्त सम्म नगर पालिकाले ३१...
१ हजार जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

१ हजार जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

रामेछाप । रामेछाप नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा रामेछापका १ हजार ४८ जना बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा फागुन २३ गतेदेखी २६ गतेसम्म संचालन भएको शिविरमा ६ सय २५ जनाले दाँतको सेवा, २...
आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

रामेछाप । मन्थली नगरपालिका–१ घारी खहरेमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र मन्थली नगरपालिका–१ सानीमदौमा सार्न लागेको भन्दै मन्थलीका माझी समुदाय बिरोधमा उत्रियको छ । आयुर्वेदिक स्वास्थ्य केन्द्र बिसौ वर्ष देखि आफ्नो समुदायको बिचमा सञ्चालन हुदै आएको र हाल सिमित...
रामेछापको जिल्ला अस्पतालकाे अध्यक्षमा यमकुमार पाख्रिन

रामेछापको जिल्ला अस्पतालकाे अध्यक्षमा यमकुमार पाख्रिन

रामेछाप । जिल्ला अस्पताल रामेछापको अध्यक्षमा रामेछाप नगरपालिका वडा नं ६ का यमकुमार पाख्रिनले चयन भएका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको माघ २८ गतेको निर्णय अनुसार जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीको अध्यक्षमा पाख्रिन मनोनित भएका हुन...
रामेछापका २२ स्वास्थ्य संस्था पुनर्निमार्ण हुँदै

रामेछापका २२ स्वास्थ्य संस्था पुनर्निमार्ण हुँदै

रामेछाप । २०७२ सालको बिनासकारी भुकम्पले क्षती पुर्याएका रामेछापका २२ वटा स्वास्थ्य संस्थाको पुनर्निमार्णको काम शुरुवात भएको हो । बिरामीलाई सुविधा सम्पन्न भवनवाट स्वास्थ्य सेवा उपलव्ध गराउने उद्धेश्यले ती स्वास्थ्य संस्थाको भवन पुनर्निमार्ण गर्न लागिएको हो । यसअघि...