मनाङ एयरको हेलिकप्टर सोलुमा दुर्घटना

मनाङ एयरको हेलिकप्टर सोलुमा दुर्घटना

पोखरा। सोलुखुम्बुको लोबुचेमा मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्ला बाट आज शनिवार बिहान ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कसाइन भएको हेलिकप्टर ७ः२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।  हेलिकप्टर पूर्ण रूपमा क्षति भएको छ । दुर्घटना भए...
बझाङमा शक्तिशाली भूकम्प राजमार्ग अवरुद्ध

बझाङमा शक्तिशाली भूकम्प राजमार्ग अवरुद्ध

काठमाडौँ ः बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको छ । हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।...
अभिनेता अनमोल केसी नर्भिक अस्पताल

अभिनेता अनमोल केसी नर्भिक अस्पताल

काठमाडौँ । आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । उनीे छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पताल भर्ना भएका हुन् । चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले...
निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सुनापतीमा ७ सय ८७ जनाले पाए सेवा

निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सुनापतीमा ७ सय ८७ जनाले पाए सेवा

रामेछाप । सुनापती गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिलाहरुमा बढी मात्रामा स्वास्थ्य समस्या देखिने भए संगै गाउँपालिकाले स्त्रीरोग विशेषज्ञ सहितको टोली बाट स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाको ३ वटा वडाहरुमा स्त्रीरोग विशेषज्ञ सेवासहित...
मन्त्री किराँतीलाई पितृ शोक

मन्त्री किराँतीलाई पितृ शोक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारको क्रममा आज बुधवार बिहान काठमाडौँको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । लामो समयदेखि प्यारालाइसिस...
रेडक्रसबाट निःशुल्क रगत वितरण

रेडक्रसबाट निःशुल्क रगत वितरण

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जिल्लका तिन वडा गाउँपालिकाका नागरिकलाई निःशुल्क रकगत उपलब्ध गराउने भएको छ । उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका र लिखतामाकोशी गाउँपालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्बन्धित गाउँपालिका र नेपाल...