by मेरो प्रदेश डेस्क | Apr 27, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, स्वास्थ्य
मन्थली ः जिल्ला सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा व्यवसायीहरूले तामाकोशी नदिको किनारलाई वधशालाको रूपमा प्रयोग गर्दै आएको छ । वधशालाको रूपमा तामाकोशी नदी प्रयोग भए सँगै नदिको किनार र मदिना बग्ने पानी पनि दूषित बनेको छ । जिल्ला सदरमुकाममा दुई दर्जन भन्दा बढी...
by मेरो प्रदेश डेस्क | Apr 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । शिवम् सिमेन्ट उद्योगले कोइलाको सट्टा प्लाष्टिक प्रयोग गरि नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने काम गरेको भन्दै स्थानियले नाराबाजी गर्दै विरोध जनाएको छ । हेटौडा नगरपालिका– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश २, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । महोत्तरीको मटिहानी नगरपालिका–६ मा बुधवार दिउसो आज भीषण आगलागी भएको छ । आगलागी बाट एक सयभन्दा बढी घर एकै छिनमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण बाहिर गएको र नियन्त्रणमा लिने प्रयास भई रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए । उनका अनुसार...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद, स्वास्थ्य
काठमाण्डौं । मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ । मङ्गलवार धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पत्रकार यादवको मङ्गलवार बिहान...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, प्रदेश ७, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो । नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना...
by मेरो प्रदेश डेस्क | Apr 9, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ टारका आगलागी पीडितलाई रामेछाप युके परिवारले नगद सहयोग गरेको छ । रामेछाप जिल्लाको विभिन्न स्थान बाट युके पुगेका रामेछाप वासीहरूले आगलागी पीडितलाई चार लाख बढी रकम सहयोग गरेको हो । यही चैत्र १ गते भएको आगलागीबाट घर...