by मेरो प्रदेश डेस्क | Jul 5, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । बागमती प्रदेशमा डेंगुको सङ्क्रमित ठुलो सङ्ख्यामा फेला परेको छ । गर्मी बढे सँगै प्रदेश भित्र ४ सय ८२ जना डेंगु सङ्क्रमित फेला परेका छन् । देशभर १ हजार ४ सय ३२ सङ्क्रमित फेला परेका थिए त्यस मध्ये बागमतीमा मात्रै सो सङ्ख्यामा डेंगु सङ्क्रमित फेला परेका हुन् ।...
by मेरो प्रदेश डेस्क | Jun 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । सिन्धुलीमा गस्तीमा खटिएका दुई जना प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट प्रहरी चौकी तर्फ फर्कने क्रममा प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घट्ना हुदा दुई...
by मेरो प्रदेश डेस्क | Jun 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...
by मेरो प्रदेश डेस्क | May 30, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ बारामा बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ग्लोबल आईएमई बैंकका कर्मचारी घाइते भएका छन् । घाइते मध्य एक दर्जन भन्दा बढीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै...
by मेरो प्रदेश डेस्क | May 7, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । जिल्लाको मन्थली नगरपालिका १३ आरु बोटेमा मोटरसाइकल दुर्घटना हुँदा तिन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । फुलासीबाट दोलखा तर्फ जाँदै गरेको बा.प्र.०२–००७ प ३८७४ नं.को मोटरसाईल ब्रेक फेल भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका ३ जना घाइते भएका हुन् । घाइतेहरूको...
by मेरो प्रदेश डेस्क | May 7, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला अस्पताल रामेछापले उपचार सेवा थप गरेको छ । नयाँ वर्ष २०८१ साल बाट बच्चाहरूको थप उपचार सेवाको आरम्भ गरेको हो । अस्पतालमा उपचारका लागि सबै खालको श्रोत साधन र चिकित्सकहरूको समेत व्यवस्थापन भएसँगै वाल बालिका हरूका लागि उपचार सेवा आरम्भ गरेको हो । उक्त...