by meropradesh creator | Sep 1, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । रामेछापको प्रदेश सभा “क” र “ख” मा नेपाली कांग्रेसको तर्फबाट ६४ जनाले प्रदेश सभा सदस्यको लागी उमेरद्वारी दावी गरेका छन् । जिल्लाका पुराना र नयाँ पुस्ताका नेताहरु सहित ६४ जनाले उमेरद्वारी दावी गरेको बताइएको छ । रामेछाप जिल्लाको प्रदेश सभा “क” र “ख” मा बिहिबार...
by meropradesh creator | Aug 29, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलना गरेको भन्दै ७ दिने पत्र काटेको छ । सर्वोच्च अदालतले मेयर बालेन शाहलाई किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ...
by meropradesh creator | Aug 25, 2022 | प्रदेश ३, राजनीति, संसद
रामेछाप । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप बाट आफु चुनाव लड्ने बताएका छन् । संघिय संसदको वा प्रदेश सांसद मध्य एकमा आफु चुनाव लड्ने तयारी गरिरहेको नेता चौलागाइले बताएका हुन् । नेता चौलागाई २०४८ साल देवी...
by meropradesh creator | Aug 3, 2022 | अर्थ, कृषि, प्रदेश १, प्रदेश २, समाज, संसद, स्वास्थ्य
इटहरी । अविरलको वर्षासँगै आएको बाढीको कारण सप्तकोशी बाँध फुटेपछी ४ हजार भन्दा बढी घरहरु डुवानमा परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको हो । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको स्थानियले बताएको छ ।...
by meropradesh creator | Jun 12, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । जिल्ला समन्वय समिती रामेछापको सभापतीमा कांग्रेस नेत्री चिना खड्का (कार्की) प्यानल सहित निर्वाचित भएकी छिन् । कांग्रेस नेत्री कार्की र नेकपा एमालेका उम्मेदवार तुलाप्रसाद कंडेल बिच चुनावी प्रतिस्पर्धा भएको थियो । चुनावी प्रतिस्पर्धा बाट कांग्रेस र माओवादी...
by meropradesh creator | May 25, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजिबहादुर खड्काले गाउँपालिकाको सबै काम द्रुतगतिमा हुने बताएका छन् । अध्यक्ष खड्काले नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउदै अब गाउँपालिकाको काम द्रुतगतिमा हुने बताएका छन् ।...