by meropradesh creator | May 25, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । गोकुलगंगा गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशले पदभार ग्रहण गदै सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने र जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ । बुधबार पदभार सम्माल्दै अध्यक्ष खड्काले गर्भवती तथा सुत्केरी महिलालाई...
by meropradesh creator | May 24, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मैन कुमार मोक्तान(मदन) ले जनताको पक्षमा काम गर्नका लागि सर्ब निर्वाचित टीमलाई आग्रह गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मोक्तानले कर्मचारी र नवनिर्वाचित टिमलाई नागरिकका हजारौ अपेक्षाका विचमा आफुले कार्यभार...
by meropradesh creator | May 24, 2022 | समाज, संसद
रामेछाप । सुनापति गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्षले सुत्केरीलाई चारहजार भक्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङलले सोमबार पदभार सम्हाल्दै सुत्केरी महिलालाई चारहजार भक्ता दिने निर्णय गरेको छ । तामाङलले नेपाली कांग्रेसका...
by meropradesh creator | May 22, 2022 | प्रदेश ३, विचार / ब्लग, संसद
रामेछाप । रामेछाप जिल्लामा रहेको दुइ नगरपालिका र ६ वटा गाउँपालिकाले आफ्नो पथप्रदर्शक चयन गरेको छ । साथै जिल्लाको ६४ वटा वडामा उनका सारथी समेत चयन गरी सकेको छ । कुनै स्थानिय तहमा पुरानो नेतृत्वलाई नै चयन गरेको छ भने कुनै ठाउमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा रहेको...
by meropradesh creator | May 20, 2022 | प्रदेश ३, समाज, संसद
रामेछाप । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमा निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं...
by meropradesh creator | May 19, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार श्रेष्ठले ९...