स्वरोजगार मुलक तालीम मन्थलीमा सम्पन्न

स्वरोजगार मुलक तालीम मन्थलीमा सम्पन्न

रामेछाप । मन्थली नगरपालिकाले अपाङ्गता भएका ब्यक्तीहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन गरेको १५ दिने कुसन तथा खेलौना बनाउने बनाउने तालीम सम्पन्न भएको छ । मन्थली नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागी फागुन १७ गते बाट १५ दिने सिप मुलक तालीम...
गाउँगाउँमा–पुग्यो सीप सिकाउदै नगरपालिका

गाउँगाउँमा–पुग्यो सीप सिकाउदै नगरपालिका

रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा बिभिन्न खालका सीप सिकाउने अभियान चलाएकोे छ । नागरिकको क्षमता र योग्यताको आधारमा नगरपालिकाले गाउँगाउँमा गएर बिभिन्न खाले तालीमहरु सञ्चालन गर्न शुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८० जनालाई गाउँमै...
राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

रामेछाप । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको बताएका छन् । राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज...
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

रामेछाप । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने मंगलवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ । कक्षा १२ को परीक्षा जेठ २६ गते शुरु भई असार ४ गते सकिने गरि निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । विश्वभर...
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

एसईई परीक्षा जेठ १३ देखी २४ गतेसम्म हुने

रामेछाप । २०७७ सालको माध्यमिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ गते शुरु भई २४ गते सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले माध्यमिक शिक्षा एसईई परीक्षा २०७८ साल जेठ १३ गते देखी शुरु गरि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको राष्ट्रिय...
मन्थलीमा अब अग्नि नियन्त्रण सञ्चालनमा आउने

मन्थलीमा अब अग्नि नियन्त्रण सञ्चालनमा आउने

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको अग्नि नियन्त्रण अब सञ्चालनमा आउने भएको छ । मन्थली नगरपालिकाले केही वर्ष अघी अग्नि नियन्त्रण खरिद गरेर ल्याएको भएता पनी तालिम प्राप्त चालक नहुदा खासै सञ्चालनमा ल्याउन सकेको थिएन । हालै नगरपालिकाले मन्थलीस्थित सशस्त्र प्रहरी...