by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी लाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान गरेको छ । आफ्नो निजी विमान बाट दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका कतारका राजा अमिर अल थानीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्मानका साथ स्वागत गरेका छन्...
by मेरो प्रदेश डेस्क | Apr 11, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौं । दक्षिण कोरिया भएको संसदीय निर्वाचनमा विपक्षी गठबन्धनले बहुमत सहित जित हासिल गरेको छ । बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट सिट प्राप्त गर्दै बहुमत सहित जितेको कोरियाका...
by मेरो प्रदेश डेस्क | Jan 4, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व, संसद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय...
by meropradesh creator | Nov 21, 2023 | अर्थ, विश्व
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज मंगलबार देखी सुनुवाई सुरु हुने भएको छ । उच्च अदालत पाटनमा आज देखी निरन्तर प्रतिवादीका तर्फबाट ६० जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएको छ । प्रतिवादीका तर्फबाट ६० जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्नेे...
by meropradesh creator | Nov 17, 2023 | विश्व
इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि सबै देश एकजुट हुनु पर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका सबै देश एकजुट हुन विकासशील...
by meropradesh creator | Oct 26, 2023 | विश्व, शिक्षा
रामेछाप । रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका–७ तिलपुङका ३१ वर्षीय प्रकाशराज पाण्डे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न...