दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...
सौर्य एयरलाइन्सको जहाजमा को–को थिए ? सवार १५ जनाको शव भेटियो

सौर्य एयरलाइन्सको जहाजमा को–को थिए ? सवार १५ जनाको शव भेटियो

काठमाडौंको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार सबै एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ । काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय...
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भए संगै उनले चुनावी भाषणको कार्यक्रम रोकेको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी केरिन जिन पियरेका अनुसार बाइडेनले कोभिड भ्याक्सिन र बुस्टर डोज लगाएका छन् ।पियरेका अनुसार बाइडेनलाई यसअघि...
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्ति खारेज – पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्ति खारेज – पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको छ । उक्त प्रक्रिया खारेज गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई संविधानको धारा...
नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

काठमाण्डौं । नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने इन्टरनेट सेवाप्रदायक संस्था (आइस्पान) जनाएको छ । सेवाप्रदायकका अनुसार नेपालका इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले अपस्ट्रिम सेवाप्रदायकलाई भुक्तानी दिन नसक्दा इन्टरनेट सेवा ठप्प हुने अवस्था आएको बताएका छन् । हुन त एक...
आज देखी लगानी सम्मेलन हुदै – १ सय ५१ परियोजना प्रस्तुतीको तयारीमा नेपाल

आज देखी लगानी सम्मेलन हुदै – १ सय ५१ परियोजना प्रस्तुतीको तयारीमा नेपाल

काठमाडौँ । आज देखी नेपालमा तेस्रो लगानी सम्मेलन सूरु हुँदै छ । लगानी सम्मेलनमा नेपालले १ सय ५१ वटा परियोजना प्रस्तुत गर्ने तयारी गरेको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापना गर्न लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने...