by मेरो प्रदेश डेस्क | Feb 24, 2026 | गृहपृष्ठ, दुर्घटना, रामेछाप विषेश
लिखु तामाकोशी गाउँपालिकाले गत माघ २७ गते रामेछापको मन्थलीमा भएको भयानक बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र...
by मेरो प्रदेश डेस्क | Feb 24, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेस ले ऐतिहासिक विजय हासिल गर्ने दाबी गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली ले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक...
by मेरो प्रदेश डेस्क | Feb 24, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रामेछापमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै मतदान केन्द्रको सुरक्षालाई थप प्रभावकारी र पारदर्शी बनाउन आधुनिक प्रविधिको प्रयोग सुरु गरेको जनाएको छ ।...
by मेरो प्रदेश डेस्क | Feb 23, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
ललितपुर । पुष्पा भुषालले नेपाली कांग्रेस अब पुरानै ढर्रामा नरहेको स्पष्ट पार्दै पार्टी समयअनुसार रूपान्तरण भइसकेको दाबी गरेकी छन् । उनले देशको राजनीतिक नेतृत्व अब नयाँ पुस्ताको काँधमा सरेको उल्लेख गर्दै कांग्रेसको भावी नेतृत्व गगनकुमार थापाले गर्ने ठोकुवा गरिन् ।...
by मेरो प्रदेश डेस्क | Feb 22, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । दुर्गम भूगोल, सीमित स्रोत र आर्थिक अभावका बीच पनि सही नीति र इच्छाशक्ति भए समाज रूपान्तरण सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ गोकुलगंगा गाउँपालिकाले। स्थानीय तहको दूरदर्शी सोचका कारण रामेछापको गोकुलगंगा–३, रस्नालुका प्रदिप घिमिरे (विक) भविष्यका डाक्टर...
by मेरो प्रदेश डेस्क | Feb 22, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । काठमाडौँ–खुर्कोट हुँदै मन्थली आउने–जाने बस सेवा बन्द भएपछि रामेछापका ग्रामीण भेगका बासिन्दा गम्भीर समस्यामा परेका छन्। मन्थली नगरपालिका–६ मा भएको यात्रुवाहक बस दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले फागुन १ गतेदेखि बस सेवा रोकेसँगै जिल्लाको दैनिकी नै...