by meropradesh creator | Oct 31, 2023 | राजनीति
कपिलबस्तु । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य चयनको विषयलाई लिएर विवाद भएको छ । नीति र विधिविपपरीत महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रमा आधा दर्जन महाधिवेशन प्रतिनिधिले केन्द्रमा उजुरी दिएका छन् । आधा दर्जन महाधिवेशन प्रतिनिधिले...
by meropradesh creator | Oct 17, 2023 | राजनीति
मन्थली । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा “क” ले बडा दशै, शुभ दिपावली,नेपाल संम्बत तथा छठ पर्व २०८० को अवसर पारेर मन्थलीमा सोमार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा “क” का सभापती निरोज खड्का को अध्यक्षता...
by meropradesh creator | Oct 12, 2023 | राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रेका छन् । नगरपालिकाका स्थानीय कर्मचारीले देशका ७ सय ५३ वटै वडामा बिना सहमति स्वचालित सरुवा हुन पाउनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको कर्मचारी हुनुपर्ने लगायत विभिन्न २० बुँदे माग राख्दै...
by meropradesh creator | Oct 11, 2023 | राजनीति
रामेछाप । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले दसैँ तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका कार्यसमितिले विजया दशमी शुभ दीपावली तथा छठ २०८०को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम...
by meropradesh creator | Oct 7, 2023 | प्रदेश १, राजनीति, संसद
विराटनगर । कोसी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिनु भन्दा अघि राजीनामा दिएका छन् । विपक्षी गठबन्धन र राप्रपाले उनलाई विश्वासको मत नदिने निर्णय गरेसँगै कार्की आज मुख्य मन्त्रीको पद बाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कार्कीसँग...
by meropradesh creator | Oct 1, 2023 | राजनीति, संसद
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भएको छ । हिजो चिन बाट नेपाल फर्के सँगै प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका...