by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौं – भारत र चीनबीच लिपुलेक नाकासम्बन्धी सम्झौताको विरोध गर्दै बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। विरोधमा सहभागीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता प्रहार गरी आफ्नो...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं – नेपाली कांग्रेसले २०७९ सालको आमचुनावपछि भएका उपचुनावहरूमा महामन्त्री शर्मा प्रयोग गर्दै आएको छ। आगामी रूपन्देही–३ उपचुनावमा पनि पार्टीले उनलाई खटाएको छ। निर्वाचन आयोगले मिति तय गरेलगत्तै शर्मा दुईपटक भैरहवा पुगेका थिए। पार्टी स्रोतका अनुसार उनका भ्रमण...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबीच नेपालको लिपुलेक र कालापानी क्षेत्र समेटेर भएको व्यापार सम्झौता पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले दुई छिमेकीबीच भएको सम्झौतामा...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको असहयोगको बाबजुद पार्टीभित्र सक्रिय राजनीतिक गतिविधि सञ्चालन गर्दै गर्दा तीन जना वरिष्ठ पदाधिकारीले खुलेर साथ दिएका छन्। एमाले अध्यक्ष केपी ओलीको मातहतको केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय गम्भीरताका साथ उठाउन सुझाव दिनुभएको छ। शर्माले हालसालै भारत र चीनबीच लिपुलेकसँग सम्बन्धित विषय उठेको सन्दर्भमा आफ्नो...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, प्रदेश ४, राजनीति, संसद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा संविधानअनुसार प्रधानमन्त्रीले तोकिएको समयभित्र विश्वासको मत नलिएको भन्दै अदालतको हस्तक्षेप...