by meropradesh creator | May 2, 2021 | प्रदेश ५, राजनीति
बुटवल । नेकपा एमालेका तिनजना सांसदले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंंकर पोखरेललाई नियुक्त गरिएपछि राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्त गरेपछि उनीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।...
by meropradesh creator | May 2, 2021 | प्रदेश ५, राजनीति, संसद
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले...
by meropradesh creator | Apr 29, 2021 | राजनीति
काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ५ राजनीतिक दल दर्ता भएको छ । बिहीबार निर्वाचन आयोगले दल दर्ताको काम टुङ्ग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो । आयोगका अनुसार नेकपा(एमाले) लाई सूर्य...
by meropradesh creator | Apr 24, 2021 | Uncategorized, राजनीति
रामेछाप । नेपाली कांग्रेस दोलखाका पुर्व पार्टी सभापति देवि प्रसाद न्यौपानेको शुक्रबार अन्तिम दाहसंस्कार गरियको छ । नेपाली कांग्रेसका सह माहामन्त्री प्रकाश शरण महतले पार्टीको झण्डा ओडाएर न्यौपाने प्रजातान्त्रीक आन्दोनमा महत्वपुर्ण योगदान गरेका बैचारीक इमान्दार र...
by meropradesh creator | Apr 23, 2021 | राजनीति
रामेछाप । नेकपा एमाले रामेछापका इन्चार्ज देवशकंर पौडेलको जिम्मेवारी खोस्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कैलाश ढुंगेललाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको जिम्मेवारी खोस्दै मन्त्री...
by meropradesh creator | Apr 12, 2021 | राजनीति
रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेका कार्यकर्ताले ताला लगाएको छ । जिल्ला समन्वय समितिको हलमामा नेकपा एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला बोलाएको थियो । राष्ट्रिय राजनीतिक र पार्टीबाट निर्वाचित जनप्रतिनिहरुले खेल्नु पर्ने भूमिकाको विषयमा...