by meropradesh creator | Dec 8, 2021 | राजनीति
रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा रत्न बहादुर कार्कीले उमेरद्वारी दिने घोषणा गरेको छ । रामेछापका नेपाली कांग्रेसका युवा नेता रत्न बहादुर कार्कीले केन्द्रीय सदस्यमा (खस आर्य) बाट आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्की नेपाली...
by meropradesh creator | Dec 1, 2021 | राजनीति
काठमाडौं । नेकपा एमालको १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । मंसिर १० गते बाट चितवनमा शुरुभएको अधिबेसन १४ गते सम्पन्न भएको छ । सहमतीमा अधिबेशन सक्ने भनिएतापनी निर्वाचन बाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ...
by meropradesh creator | Nov 29, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा माओवादी केन्द्रले जिल्ल्लाको छ वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार र आइतबार गरी सो पार्टीले जिल्लाको खाँडादेवी र लिखु तामाकोशी बाहेकका सबै पालिकाहरुमा आफ्नो नयाँ नेतृत्व चयन गरेको हो । मन्थली नगरपालिकामा शंकर बोहोराको अध्यक्षतामा, रामेछाप...
by meropradesh creator | Nov 27, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट ७ जना केन्द्रिय सदस्यमा उमेरद्धारी दिने भएको छ । मंसिर १० देखि १२ गते सम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट केन्द्रीय सदस्यमा उमेरद्वारी दिनलागेको हो । प्रत्यासी सबैले...
by meropradesh creator | Nov 25, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमाले रामेछापका समाजसेबी एवं दानवीर नेता रत्नप्रसाद गौतमले पार्टीको १० औं राष्ट्रिय महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा समाजसेबी नेता गौतमले...
by meropradesh creator | Nov 22, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली काँग्रेसको हिमाली जिल्लामा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत रामेछापबाट महाधिवेशन प्रतिनिधि जानेहरुमा पार्टीको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको पक्ष बलियो देखिएको छ । रामेछापवाट महाधिवेशनमा जाने कुल २७ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये...