रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल आज पनी टुंगो लागेन

रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल आज पनी टुंगो लागेन

रामेछाप । सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालेमेल गर्ने विषयमा आज पनी सहमती जुट्न सकेन । आज साँझ समम गठबन्धनको बैठक बस्ने र टुंगो लगाउने भनिए पनी टुंगो लाग्न सकेको छैन् । गठबन्धनमा आबद्ध पाँच दलबीच आज सिट बाँडफाँडको विषयमा छलफल भए पनी सहमती भने हुन सकेको छैन् ।...
निर्वाचनमा रामेछाप काँग्रेसबाट प्रमुख पदमा क–कसको छ चर्चा

निर्वाचनमा रामेछाप काँग्रेसबाट प्रमुख पदमा क–कसको छ चर्चा

रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकीदै गर्दा रामेछापका ८ वटा स्थानिय तहको प्रमुखमा नेपाली काँग्रेस पार्टीवाट प्रमुख पदमा उठ्ने व्यक्तिहरुको नाम चर्चामा आउन थालेको छ । केन्द्रमा पाँच दलिय गठबन्धनले संयुक्त रुपमा स्थानिय तहको निर्वाचनमा...
कांग्रेसको मन्थली ११ मा सर्वसम्मत अध्यक्ष सहित दुइ सदस्य चयन

कांग्रेसको मन्थली ११ मा सर्वसम्मत अध्यक्ष सहित दुइ सदस्य चयन

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका –११ गेलुले सर्वसम्मत गनेश बोहोरालाई पार्टीको तर्फ बाट अध्यक्षको उमेरद्वार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नेपाली कांग्रेस मन्थली नगरपालिका–११ को भेलाले अध्यक्ष सहित दुइ खुल्ला सदस्य समेत चयन गरेको छ । शनिबार बसेको भेलाले...
स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

रामेछाप । रामेछापका पाँच दलिय गठबन्धनको मंगलवार बसेको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ । केन्द्रमा पाँच दलिय संयन्त्रको बैठकले निर्णय गरेर जिल्लामा पठाएको पत्राचार अनुसार रामेछापमा पनि गठवन्धनले निरन्तरता...
जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

रामेछाप । नागरिकहरुको मतदान प्रक्रियामा नाम एकिन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको पत्राचारलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता नामावली अभिलेखीकरण गर्नको लागि २०७४ साल यता मृत्यु...
एमाले संग गठबन्धन हुन सक्छ ः थापा

एमाले संग गठबन्धन हुन सक्छ ः थापा

रामेछाप । आगामि निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । सोमबार मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने...