रामेछापमा एमाले पैसामा भोट किन्दै

रामेछापमा एमाले पैसामा भोट किन्दै

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले पैसामा भोट किन्न लागेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । यहि २७ गते राती १२ बजे पछी मौन अवधि सुरु भए पनी एमालेले निर्वाचन आचारसहिँताको धज्जी उडाउँदै पैसा बाडेर हिडेको भन्दै कांग्रेसले...
कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार

कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका ३ कँुबुकास्थलीका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पाट्रि नेपाल र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार बाट घाइते भएका सुनुवारको वडा नं २ बाम्तीको बाम्ति...
एमाले रामेछापले गर्यो स्वतन्त्र उम्मेदवारी दिनेलाई कारवाही

एमाले रामेछापले गर्यो स्वतन्त्र उम्मेदवारी दिनेलाई कारवाही

रामेछाप । पार्टीको निती र विधी विपरीत स्वतन्त्र रुपमा उम्मेदवारी दिने नेकपा एमाले रामेछापका २ जना जिल्ला कमिटीका सदस्यलाई पार्टीले कारवाही गरेको छ । पार्टीको निती विपरित स्थानिह तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका...
समृद्ध सुनापती निर्माणमा म सहयोग गर्छुः महामन्त्री थापा

समृद्ध सुनापती निर्माणमा म सहयोग गर्छुः महामन्त्री थापा

रामेछाप । नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले सुनापती गाउँपालिकालाई समृद्ध सुनापती निर्माणमा आफुले सहयोग गर्ने बताएका छन् । शनिबार सुनापतीको हिलेदेवीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई जिताउन...
कांग्रेस महामन्त्री थापा रामेछाप आउदै

कांग्रेस महामन्त्री थापा रामेछाप आउदै

रामेछाप । नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा शनीबार रामेछाप आउने भएका छन् । यहि बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई सम्बोधन गर्न महामन्त्री थापा रामेछाप आउन लागेका हुन । महामन्त्री थापाले शनिबार रामेछापको दुई वटा स्थानिय तह...
नेपाली कांग्रेस मन्थलीे ११ को प्रतिबद्धताः खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता

नेपाली कांग्रेस मन्थलीे ११ को प्रतिबद्धताः खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता

रामेछाप । आसन्न स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिका वडा नंं. ११ गेलु नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गनेश बहादुर बोहोराको प्यानलले खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । वडा...