रामेछापको कुन स्थानिय तहमा क–कसको छ अग्रता

रामेछापको कुन स्थानिय तहमा क–कसको छ अग्रता

रामेछाप । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहमा मतगणना जारी रहेको छ । केही स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने केही स्थानमा नेकपा माओवादी केन्द्र र केहीमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । अहिलेसम्मको मत...
मन्थली–१४ मा एमालेका उम्मेदवार बिजयी

मन्थली–१४ मा एमालेका उम्मेदवार बिजयी

रामेछाप । मन्थली नगरपालिका–१४ फुलासीमा नेकपा एमालेको तर्फवाट उम्मेदवार वनेका वडा अध्यक्ष मोतीलाल तामाङ सहितको प्यानल नै बिजयी भएको छ । मन्थली नगरपालिकामा अहिले वडा नं १३ फुलासी र वडा नं २ टेकानपुरको मतगणना भइरहेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ...
मन्थली–१ मा काँग्रेस बिजयी

मन्थली–१ मा काँग्रेस बिजयी

रामेछाप । मन्थली नगरपालिका–१ मा नेपाली काँग्रेसको तर्फवाट वडा अध्यक्षका उम्मेदवार होमप्रसाद पौडेल( रामहरी) सहित उम्मेदवार वनेका बहुमत सदस्य विजयी भएका छन् । मन्थलीमा आइतवार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ९ सय २० मत ल्याएर बिजयी भएका हुन् । उनका...
गोकुलगंगा–२ ठोसेमा कांग्रेसको प्यानल विजयी

गोकुलगंगा–२ ठोसेमा कांग्रेसको प्यानल विजयी

रामेछाप — गोकुलगंगा गाउँपालिका–१ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाएका छन् । साथै...
सुनापती–१ गुन्सीमा कांग्रेसका उम्मेदवार चौलागाई विजयी

सुनापती–१ गुन्सीमा कांग्रेसका उम्मेदवार चौलागाई विजयी

रामेछाप । सुनापती गाउँपालिका–१ गुन्सीमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार धुर्ब प्रसाद चौलागाई बिजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार चौलागाई ९ सय ३२ मतका साथ बिजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय...
रामेछापमा ११ राउन्ड हवाई फाएर, चार मतदान केन्द्रमा मतदान राेकियाे

रामेछापमा ११ राउन्ड हवाई फाएर, चार मतदान केन्द्रमा मतदान राेकियाे

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्दूमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताहरु बिच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको छ । अहिले उक्त मतदान केन्द्रमा...