by meropradesh creator | May 18, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिकामा नेकपा एमालेको अग्रता काएमै रहेको छ । मन्थली नगरपालिकामा सुरु देखिनै एमालेले अग्रस्थान कायम गरिरहेको छ । मन्थली नगरपालिकाको ११ वटा वडाहरुको अन्तीम मत मतपरिणाम र वडा ७ मा १२,०० वडा न ८ मा १००० र ९ नम्बर वडामा ३०० सम्म नेकपा एमालेको...
by meropradesh creator | May 18, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । उमाकुण्डमा गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ । गाउँपालिका प्रमुखमा नेकपा एमालेको उम्म्मेदवार शेरबहादुर सुनुवार विजयी भएका छन् । शेरबहादुर सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । सुनुवार ३ हजार ७ सय...
by meropradesh creator | May 17, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लबश्री न्यौपाने ७ वटा वडा सहित विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनलाई ६ सय ५३ मतले पराजित गरी न्यौपाने नगर प्रमुखमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार...
by meropradesh creator | May 17, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ठूलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कमान खड्का ( दिपेन्द्र )लाई पराजित गरी तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार तामाङले ५ हजार...
by meropradesh creator | May 17, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानिमा नेकपा एकिकृत समाजवादीले खाता खोल्न सफल भएको छ । समाजवादीले नेकपा एमालेका उम्मेदवार गणेश कार्कीलाई २५ मत अन्तरले पराजित गर्दै नेकपा एकिकृत समाजवादीले जित हात पारेको छ । नेकपा एकिकृत समाजवादीका उम्मेदवार नबिन कार्कीले ४ सय ४४ मत...
by meropradesh creator | May 16, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । जिल्लामा रहेको २ नगर र ६ गाउँपालिका गरी जम्मा ८ वटा पालिकाहरु रहेका छन् । जिल्लामा रहेको २ नगरपालिका र ६ वटा गाउँपालिका मध्य खाँडादेवी गाउँपालिका १ राकाथुममा ३० गते चुनाव स्थगित भएको थियो । उक्त पालिकामा आज निर्वाचन भएको छ । ३० गते सम्पन्न २ नगरपालिका र ५...