मन्थलीमा एमालेको अग्रता कायमै

Written by meropradesh creator

४ जेष्ठ २०७९, बुधबार

रामेछाप । मन्थली नगरपालिकामा नेकपा एमालेको अग्रता काएमै रहेको छ । मन्थली नगरपालिकामा सुरु देखिनै एमालेले अग्रस्थान कायम गरिरहेको छ ।

मन्थली नगरपालिकाको ११ वटा वडाहरुको अन्तीम मत मतपरिणाम र वडा ७ मा १२,०० वडा न ८ मा १००० र ९ नम्बर वडामा ३०० सम्म नेकपा एमालेको उम्मेदवारले अग्रता कायम गरिरहेको छ । हालसम्म मन्थली १,२,३,४,५,६ , १०,११,१२,१३ र १४ को मतपरिणाम आउदा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार लब श्रेष्ठले ८ हजार २ सय १३ मत प्राप्त गरेको छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विनोद कार्कीले ८ हजार १सय ४८ मत प्राप्त गरेको छ । नेकपा एमालेका उम्मेदवार श्रेष्ठले कांग्रेस उम्मेदवार कार्कीलाई ६५ मतले पछी पारेको छ ।

त्यसैगरि नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार इश्वरी बस्नेतले ७ हजार ९ सय ९७ मत प्राप्त गरेकी छिन । नेपाली कांग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठले ७ हजार ८ सय २ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार बस्नेतले कांग्रेस उम्मेदवार श्रेष्ठलाई १ सय ९० मतले पछी पारेको छ ।

नगरपालिकामा मत गणना सम्पन्न भएको वडा मध्य ५ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ४ वडामा नेकपा एमाले ले जित हात पारेको छ । त्यस्तै गरी एक एक वडामा नेकपा माओवादी केन्द्र र समाज वादी पार्टीले जित हात पारेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...