कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने हल्ला निराधार : उज्यालो नेपाल पार्टी रामेछाप

कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने हल्ला निराधार : उज्यालो नेपाल पार्टी रामेछाप

आसन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी, रामेछापले नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने भनी फैलिएको हल्ला पूर्णतः निराधार र भ्रामक रहेको सो पार्टीले जनाएको छ।पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि दलसँग गोप्य वा औपचारिक चुनावी तालमेल नभएको स्पष्ट...
गोरखामा प्रलोपा द्वारा कांग्रेसलाई प्रत्यक्षतर्फ समर्थन गर्ने निर्णय

गोरखामा प्रलोपा द्वारा कांग्रेसलाई प्रत्यक्षतर्फ समर्थन गर्ने निर्णय

डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ। गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ काँग्रेसलाई सघाउने र समानुपातिकतर्फ आफ्नै चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरिएको जिल्ला...
गाउँ फर्किँदै रामेछापका मतदाता

गाउँ फर्किँदै रामेछापका मतदाता

रामेछापमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाहिरी जिल्लामा रहेका मतदाता गाउँ फर्किन थालेका छन् । जेन्जी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी सक्षम उम्मेदवार जिताउन मतदाताहरु गाउँ फर्किन थालेका हुन् ।काठमाडौँमा काम गर्दै आएका उज्वल तामाङ...
रामेछापमा निर्वाचनको तयारी अन्तिम चरणमा

रामेछापमा निर्वाचनको तयारी अन्तिम चरणमा

ईश्वर बिश्वकर्माः रामेछापमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । एक प्रतिनिधि सभा रहेको जिल्लामा सुरक्षित, सहज र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नको लागि अन्तिम तयारी भइरहेको हो ।जिल्ला निर्वाचन कार्यालय प्रमुख, निर्वाचन अधिकारी नारायण लामीछानेले...
रामेछापमा होली र चुनाव लक्षित कडाइ: प्रशासनको यस्तो छ नियम

रामेछापमा होली र चुनाव लक्षित कडाइ: प्रशासनको यस्तो छ नियम

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन र फागुन १८ गतेको होली पर्वलाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय, रामेछापले विशेष नियमहरु लागु गरेको छ।प्रशासनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै फागुन १५ गतेदेखि चुनावको अन्तिम...
निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने

निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने

फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत् सञ्चालन हुने भएका छन्। निर्वाचन आयोगले सुरक्षा र मतदान व्यवस्थापनलाई ध्यानमा राख्दै गृह मन्त्रालयलाई उडान सञ्चालनमा सहजीकरण गर्न पत्राचार गरेको हो। टिकट भएका...