दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गरिने

दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गरिने

काठमाडौँ । निर्वाचन आयोगले दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गर्ने जनाएको छ । मतदान सम्पन्न भएसँगै मतगणना प्रक्रिया छिटो र व्यवस्थित बनाउन यस्तो तयारी गरिएको आयोगले स्पष्ट पारेको हो । कार्यवाहक प्रमुख...
रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: भोलि मतदान हुँदै

रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: भोलि मतदान हुँदै

रामेछापमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वतयारीहरू सम्पन्न भएका छन्। मुख्य निर्वाचन अधिकारी नारायण लामीछानेका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सामग्रीको व्यवस्थापन, कर्मचारी तथा सुरक्षाकर्मीहरूको परिचालन, बुथ निर्माण र सर्वदलीय समन्वय...
रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का लाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सहयोग गर्ने औपचारिक सहमति भएको छ । लोकतान्त्रिक शक्तिहरूबीच भएको समझदारी अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले रामेछापमा...
पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा वीरगञ्ज महानगरपालिका–बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित...
धनगढी–१३ मा झडप, प्रहरीमाथि आक्रमणपछि ६ राउण्ड हवाई फायर

धनगढी–१३ मा झडप, प्रहरीमाथि आक्रमणपछि ६ राउण्ड हवाई फायर

धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँमा मंगलबार दुई समूहबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। घाइते हुनेमा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डे र जनता मावि मतदान केन्द्रमा खटिएका असई डबल बहादुर साउद रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
सुरक्षित निर्वाचनको तयारी: रामेछापमा नेपाली सेनाको हवाई र स्थल गस्ती तीव्र

सुरक्षित निर्वाचनको तयारी: रामेछापमा नेपाली सेनाको हवाई र स्थल गस्ती तीव्र

निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउने तयारी स्वरूप नेपाली सेनाले रामेछाप जिल्लामा आफ्नो सक्रियता बढाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती र ‘माउन्ट/डिसमाउन्ट’ अभ्यास...