by मेरो प्रदेश डेस्क | Mar 10, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्चको पूर्ण विवरण पेश गर्न अनुरोध गरेको छ। निर्वाचन परिणाम घोषणा भएसँगै कार्यालयले एक सूचना जारी गर्दै निर्वाचन ऐन र निर्देशिका बमोजिम तोकिएको ढाँचामा खर्च विवरण...
by मेरो प्रदेश डेस्क | Mar 10, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
नेपाली कांग्रेस रामेछापका पूर्व सभापति एवं प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी रामचन्द्र खड्काले पार्टी सभापति गगन थापालाई तत्कालै राजीनामा नदिन आग्रह गर्नु भएको छ ।मङ्गलबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेता खड्काले निर्वाचन परिणाम प्रतिकुल आएका बेला अहिले नै...
by मेरो प्रदेश डेस्क | Mar 9, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, संसद
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रामेछाप जिल्लाको चुनावी परिणाम सार्वजनिक भएसँगै चार प्रमुख दलबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी पहिलो हुँदै निर्वाचित हुनुभएको छ भने दोस्रो...
by मेरो प्रदेश डेस्क | Mar 8, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउनुभएको छ। पछिल्लो नतिजाअनुसार २१ हजार ५९ मतसहित बुढाथोकी पहिलो स्थानमा रहँदा उहाँलाई नेकपा एमालेका...
by मेरो प्रदेश डेस्क | Mar 8, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, समाज
ओखलढुंगा प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाएका छन्। उनले मुचुल्कामा उल्लेख भएको मतसंख्याभन्दा १८६ मत कम देखिएको दाबी गर्दै निर्वाचन आयोगको नतिजामाथि शंका व्यक्त गरेका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका...
by मेरो प्रदेश डेस्क | Mar 8, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश
सुनसरी क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका छन्। उनले कुल ३५,७४१ मत प्राप्त गर्दै आफ्ना मुख्य...