by मेरो प्रदेश डेस्क | Aug 7, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, समाज
रामेछाप .- जनैपूर्णिमाको अवसरमा जट्टापोखरी र पाँचपोखरी तीर्थयात्रामा जाने भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गोकुलगंगा युवा सञ्जालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। उचाइ, चिसो मौसम र शारीरिक थकानका कारण तीर्थयात्रीहरूलाई स्वास्थ्य समस्या...
by मेरो प्रदेश डेस्क | Aug 4, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
Miss Grand Nepal 2025 की विजेता चाहना प्रधानलाई गृहजिल्ला रामेछापको मन्थली नगरपालिका–६ स्थित घरमा भव्य स्वागत गरिएको छ। काठमाडौंबाट फर्किएकी प्रधानलाई गाउँमै पञ्चे बाजाको धुनमा फूलमाला र खादासहित सम्मानपूर्वक स्वागत गरिएको हो। उक्त अवसरमा गाउँका करिब १५० जना...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, शिक्षा, समाज
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा नेवारी समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने लाखे नाच सुरु भएको छ। नाग पञ्चमीको अवसर पारेर मंगलबारदेखि सुरु भएको यो सांस्कृतिक यात्रा साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीसम्म विविध जात्रा र परम्परागत नाचगानका साथ सञ्चालन हुने...
by मेरो प्रदेश डेस्क | Jul 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, विश्व, समाज
काठमाडौं — नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य तथा आकर्षक समारोहबीच ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि रामेछापकी चेली चाहाना प्रधानले जितेकी छन्। सौन्दर्य, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रस्तुतिको आधारमा मुल्याङ्कन गरिएको प्रतियोगितामा प्रधानले मुख्य...
by मेरो प्रदेश डेस्क | Jul 18, 2025 | गृहपृष्ठ, मनोरञ्जन
राजधानीको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शनिबार आयोजना हुने Miss Grand Nepal 2025 को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको माहोल तातिरहेको बेला रामेछापकी छोरी चाहना प्रधान (Contestant No. 01) ले अत्यन्त सशक्त र प्रभावशाली उपस्थिति जनाउँदै ताज...
by मेरो प्रदेश डेस्क | Jun 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन
‘मिस ग्रान्ड नेपाल २०२५’ को प्रशिक्षण सत्र हाल पनि जारी छ। प्रतिस्पर्धीहरूलाई आत्मविश्वास, प्रस्तुति कला, सञ्चार क्षमता र नेतृत्व विकासमा सशक्त बनाउने उद्देश्यसहित राजधानीमा प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको छ। यही सन्दर्भमा हालै प्रशिक्षण हलमा अतिथिका रूपमा मिस पबी...