by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
ओखलढुङ्गा । लिखु अध्यक्ष कपको फाइनलमा पुरुष तर्फ आयोजक लिखु गाउँपालिका टिम ए र चम्पादेवी गाउँपालिका फाइनल प्रवेश गरेको छ । लिखु गाउँपालिकाले आयोजना फागुन ३० गते देखी सुरु भएको पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सम्पन्न भएको...
by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछापमा बिहिबार भएको आगालागी बाट १२ घर परिवार घर बिहिन भएका छन् । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ राताटारमा लागेको आगोको कारण १२ परिवार घर विहिन भएका छन् । साथै करडौको धन सम्पती जलेर नष्ट भएको छ ।राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक...
by मेरो प्रदेश डेस्क | Mar 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेसलाई मात्र नभएर आफ्नै पार्टीको नेता तथा कार्यकर्ता र आम नेपाली नागरिकलाई धोका दिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला...
by मेरो प्रदेश डेस्क | Mar 15, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको चैत्र ३ गते साधारण सभा मन्थलीमा हुने भएको छ । साधारण सभामा देश भरका होटल तथा पर्यटन व्यवसायिहरु सहभागी हुने भएको छ । संघले बिहीबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी चैत ३ गते मन्थलीमा हुन लागेको चौथो...
by मेरो प्रदेश डेस्क | Mar 14, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ मा भीषण आगलागी भएको छ । आगोलागिको कारण वडा नम्बर ९ को सिमान्ती छाप टारमा २६ वटा घर र गोठ जलेर नष्ट भएको छ । बन सप्ताहको पहिलो दिन चैत्र १ गते १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएको छ । आगोलागिको कारण २ वटा भैँसी १ वटा गोरु र ६० वटा...
by मेरो प्रदेश डेस्क | Mar 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा पूर्व गाविस अध्यक्ष कार्कीको सालिक अनावरण भएको छ । साबिक चनखु गाविस अध्यक्ष रामबहादुर कार्कीको बुधवार पुण्य तिथिको अवसरमा सालिक अनावरण गरेको हो । पारिवारिक लगानीमा नवनिर्मित कार्कीको सालिक नेपाली काँग्रेस रामेछापका पूर्व...