सिन्धुलीको गोलन्जोर बस दुर्घटना

सिन्धुलीको गोलन्जोर बस दुर्घटना

रामेछाप । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ बारामा बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ग्लोबल आईएमई बैंकका कर्मचारी घाइते भएका छन् । घाइते मध्य एक दर्जन भन्दा बढीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै...
रामेछापका संजय बुढाथोकी स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन

रामेछापका संजय बुढाथोकी स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन

रामेछाप । मन्थली नगरपालिका ११ गेलुका संजय बुढाथोकी स्ववियु परिषदको केन्द्रिय सदस्यमा चयन भएका छन् । कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत रहेका बुढाथोकीलाई नेपाल विद्यार्थी संघले स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन गरेको हो । नेविसंघका केन्द्रीय सभापति...
काठमाडौं महानगरले सडक विभागको गेटमा फ्याले फोहोर

काठमाडौं महानगरले सडक विभागको गेटमा फ्याले फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौंको गेट बाहीर फोहोर लगेर फ्यालेका छन् । चक्रपथको कलंकी– महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग...
सरोकारवाला सँग आगामी वर्षको नीति तथा कार्यक्रमको विषयमा मन्थली नगरपालिकाले लियो सुझाव

सरोकारवाला सँग आगामी वर्षको नीति तथा कार्यक्रमको विषयमा मन्थली नगरपालिकाले लियो सुझाव

रामेछाप । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको कार्य प्रगति सार्वजनिक गदै आगामी आर्थिक वर्षको लागी सरोकार निकायहरू सँग राय सुझाव लिएको छ । नगरपालिकाको हलमा भएको कार्यक्रममा जिल्लाका तिन दर्जन भन्दा बढी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले नीति तथा कार्यक्रममा समेटिन...
आगामी आर्थिक वर्षको बजेट आज १ बजे सार्वजनिक गरिँदै

आगामी आर्थिक वर्षको बजेट आज १ बजे सार्वजनिक गरिँदै

काठमाण्डौं । संघिय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागी अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको...
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्ति खारेज – पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्ति खारेज – पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरेको छ । उक्त प्रक्रिया खारेज गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई संविधानको धारा...