by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको निवासमा कालो ब्यानर टाँगेको छ । भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो ब्यानर टाँगेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनाएको छ । भदौ ११ मा...
by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा सञ्चालित तिन वटा पेट्रोल पम्प मध्य २ वटा पेट्रोल पम्पमा उद्योग वाणिज्य कार्यालय रामेछापले सिल गरेको छ । स्वचालित मूल्य समायोजन हुने बित्तिकै मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले पेट्रोल बिक्री वितरण नै ठप्प पार्दै सेवाग्राहीलाई...
by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । हेर्ने कथाको प्रभाव रामेछापमा पनी परेको छ । रामेछापमा पनी १५ वर्ष पछी परिवार संग पदम बहादुर तामाङको भेट भएको छ । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको हो ।१५ वर्ष अघि देखि परिवारसँगको भेट नभएका ५८ वर्षिय पदमबहादुरको...
by मेरो प्रदेश डेस्क | Aug 30, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त...
by मेरो प्रदेश डेस्क | Aug 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बताएको छ । मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान...
by मेरो प्रदेश डेस्क | Aug 25, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गए राति अबिरल वर्षा संगै आएको भीषण पहिरोले ६ जनाको ज्यान लिएको छ । अन्य ४ जना व्यपत्ता भएका छन् । उनिहरुको खोजिकार्य भइरहेका छ । एक जना घाइतेको उपचार भइरहेको छ । घटना स्थलबाट स्थानिय सिहराज योञ्जनले दिएको जानकारी...