by मेरो प्रदेश डेस्क | Aug 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा अबिरल वर्षा संगै आएको बाढी र बाढी पछीको पहिरोले २ जनाको ज्यान लिएको छ । भने पहिरोमा परी ८ जना बेपत्ता भएको छन् । एक जना घाइते भएका छन् ।गय राति करिब १२ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोका कारण ८ जना बेपत्ता भएको...
by मेरो प्रदेश डेस्क | Aug 21, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच...
by मेरो प्रदेश डेस्क | Aug 18, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद, स्वास्थ्य
काठमाडौंः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययन अन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत...
by मेरो प्रदेश डेस्क | Aug 17, 2024 | कृषि, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । बागमती प्रदेश सरकारले एक साताको अबधिमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोल लगाइएको छ । साताव्यापी खोप अभियान अन्तरगत प्रदेशमा ७१ हजार ९ सय ८७ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ...
by मेरो प्रदेश डेस्क | Aug 17, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । बागमती प्रदेश सरकार अन्र्तगत रहेका सुरक्षा निकायहरुलाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडामा आयोजित एक कार्यक्रममा मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश स्तरीय...
by मेरो प्रदेश डेस्क | Aug 17, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप रामेछाप नगरपालिका वडा नम्बर ४ बाट खोरमा बाधेको अवस्थामा खसी चोरी गर्ने २७ वर्षीय गोपीलाल सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । यही साउन २३ गते रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा निवासी वीर बहादुर मगरको गोठमा बाधेको तिन वटा खसी चोरी गर्ने सिन्धुली जिल्ला...