दोरम्बा शैलुङमा पहिरोको त्रास : गोठ पुरिँदा गाई–बाछोको मृत्यु, पाँच घर अझै उच्च जोखिममा

दोरम्बा शैलुङमा पहिरोको त्रास : गोठ पुरिँदा गाई–बाछोको मृत्यु, पाँच घर अझै उच्च जोखिममा

रामेछाप, असार ९ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित चिहान खोलामा आइतबार राति गएको पहिरोले स्थानीयको गोठ र घरमा क्षति पुर्‍याएको छ। लगातारको झरीसँगै गएको पहिरोले चेली बसेलको गोठ पुरिँदा गोठभित्र रहेका एक गाई र एक बाछोको घटनास्थलमै मृत्यु भएको गाउँपालिका...
तामाकोशीमा निर्माणाधीन पुल भाँचिँदा स्थानीय चिन्तित

तामाकोशीमा निर्माणाधीन पुल भाँचिँदा स्थानीय चिन्तित

रामेछाप, ८ असार ।रामेछापको सदरमुकाम मन्थलीसँग जोडिएको कुनाउरीमा निर्माण भइरहेको तामाकोशी नदीको पक्की मोटरेबल पुल आइतबार दिउँसो भाँचिएको छ । मन्थली नगरपालिका–६ स्थित भलुवाखोला र वडा नं. ७ को ठेडिखोला जोड्ने पुल निर्माणको क्रममा स्पानसहितको भाग एक्कासी पिल्लरबाट भाँचिएर...
सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र युवामुखी योजना प्राथमिकतामा

सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र युवामुखी योजना प्राथमिकतामा

रामेछाप, असार ८ — रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष गीता विष्ट चौलागाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँको विकास...
गोलन्जोर गाउँपालिकाले नीति सार्वजनिक गर्दा आन्तरिक छलफलबारे उठ्यो जिज्ञासा

गोलन्जोर गाउँपालिकाले नीति सार्वजनिक गर्दा आन्तरिक छलफलबारे उठ्यो जिज्ञासा

सिन्धुली, असार ७ — सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम शनिबार १७औँ गाउँसभामार्फत सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष शंकर राज बरालले गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विविध क्षेत्रलाई...
माझी समुदायको मौलिक संस्कार र संस्कृति जोगाउन स्थानीय तहको पहलकदमी

माझी समुदायको मौलिक संस्कार र संस्कृति जोगाउन स्थानीय तहको पहलकदमी

रामेछाप, असार ७ — माझी समुदायको परम्परागत संस्कार र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्थली नगरपालिका–८ चिसापानीस्थित गाईखुरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति प्रतिष्ठानको साझेदारीमा माझी जागरण केन्द्र मन्थली–८...
सात प्रदेशले ल्याए २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको केमा छ प्राथमिकता ?

सात प्रदेशले ल्याए २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको केमा छ प्राथमिकता ?

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यस वर्ष पनि सातवटै प्रदेशले असार १ गतेभित्र बजेट सार्वजनिक गरेका छन्। प्रदेशहरूले चालु आर्थिक वर्षको तुलनामा...