by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
धादिङ । निलकण्ठ नगरपालिका–१०, ज्यामरुङका वडा सदस्य हिमप्रसाद पाठकविरुद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी उजुरी परेको छ। स्थानीय रामबहादुर विसुन्खेले खेतमा पानी लगाएको निहुँमा आफूलाई जातीय आधारमा गालीगलौज गरेको भन्दै पाठकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेका बेला नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद चुलिएको छ। शेखर कोइराला नेतृत्वको समूह यस प्रक्रियाप्रति असन्तुष्ट रहँदै हस्ताक्षर अभियानमा सहभागी नभएको हो। मंगलबार बिहान...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रामेछापले सूचनाको हकका लागि राष्ट्रिय महासंघ RTI रामेछापको समन्वयमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। मंगलबार सम्पन्न कार्यक्रममा जिल्लाभित्रका सरकारी कार्यालयका प्रमुख, सूचना...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विचार / ब्लग, समाज
काठमाडौँ – गृह मन्त्रालयले सघंसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राय–सुझावका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले विधेयकको मस्यौदासहित १५ दिनको समय दिँदै सरोकारवाला निकाय र सर्वसाधारणलाई राय दिन आग्रह गरेको हो। गृहमन्त्री...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता गर्ने प्रस्ताव तत्कालै अघि नबढाउने भएका छन्। राना अमेरिकामा रहेकाले उनी १३ भदौमा फर्केपछि मात्र प्रस्ताव दर्ता गर्ने सहमति भएको हो। संसदीय स्रोतका अनुसार प्रस्ताव १३ गते दर्ता गरी १९ गते...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
मेरो प्रदेश डेक्समन्थली, भाद्र ३ रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले सडकको विषयमा सामाजिक सञ्जालमा गरिएको टिप्पणी प्रति आपत्ति जनाएको छ । गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै वडा नं. २ गाल्पा–दोरम्बा सडक ढलानको विषयमा दावा साङ्बु शेर्पाले फेसबुकमा...