आफु राजिनामा दिएर पौडेललाई मन्त्री बनाउन तयार छुः मन्त्री ढुंगेल

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्त्रीपद बाट आफुले राजिनामा दिएर भने पनी शान्ति पौडेललाई मन्त्री बनाउन तयार रहेको बताएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको सित्खा–भिरपानी–गोगनपानी जोडने कालोपत्रे सडकको उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । नेकपा एमाले रामेछापका इन्चार्ज समेत रहेका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री […]

बाँकी अंश

तत्कालाई तामाकोशी नदीको जोखिम टर्यो–दोलखा प्रशासन

रामेछाप । तत्कालको लागी तामाकोशी नदिको नदि आसपास हुन सक्ने भनिएको जोखीम अन्त्य भएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक सुचना जारी गर्दै तत्कालको लागी तामाकोशी नदि आसपासको तटिय क्षत्रमा हुनसक्ने जोखिम नभएको बताएको छ । चीनतर्फ थुनिएको भनिएको तामाकोशी नदीको पानी हटाउने कार्या चीनियाँ पक्षले गरेको भन्दै जमेको […]

बाँकी अंश

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेल नियुक्त

अनु महर्जन पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेता पोखरेललाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी दिए । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उलेख गरेको छ […]

बाँकी अंश

बेपत्ता भएका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट

रामेछाप । बुधबार बेपत्ता भएको भनिएका सांसद खिम विक्रम शाहिको एकैदिन फरक फरक कोरोना रिपोट आएको छ । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट सार्वजनिक भएको हो । बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको कोरोना परीक्षणमा फरक–फरक रिपोर्ट आएको हो । प्रदेश जनस्वास्थ्य […]

बाँकी अंश

९४ वर्षीय वृद्ध बलात्कार आरोपमा पक्राउ

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१३ बिसौनाका ९४ वर्षीय वृद्ध हीराबहादुर घर्ती बलात्कारको आरोपमा पक्राउ परेका छन् । ९४ वर्षका वृद्ध भन्ना साथ आफन्त वा लट्ठीको सहारामा हिँडडुल गर्ने, ओछ्यानमा सुतिरहने भनेर अनुमान गर्ने गरिन्छ । स्याङ्जाका एक ९४ वर्षीय एक वृद्ध भने बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । ति […]

बाँकी अंश

प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोक बाट जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले प्रकाउ परेको छ । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग आफ्नो सेटिङ भएको भन्दै १ करोड रकम दिए मिलाई दिन्छु भन्दै रकम असुल्न खोजेको उनिहरुलाई आरोप लागेको छ । उनिहरुले १ करोड रकम […]

बाँकी अंश

बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

पर्सा । बीरगञ्जमा भारीतय बालुवा तस्कार र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा सशस्त्र प्रहरीका दुईजना घाइते भएका छन् । भारतवाट नेपालतर्फको ओरिया खोलामा बालुवा लिन आएका उनीहरुलाई रोक्ने क्रममा दुई पक्ष बिच झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादब घाइते भएका छन् । घाइते दुवै जनाको हाल नारायणी […]

बाँकी अंश

पर्यटन आउन थाले कोभिड पछि पोखरामा

अन्जु मानन्धर पोखरा ःपोखरामा कोरोना (कोभिड—१९) पछि आन्तरिक पर्यटक आउन थालेका छन् । सुस्ताएको पर्यटन उद्योगले विस्तारै गति लिन थालेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । विदेशी पर्यटक भने आउने अवस्था अझै बनि नसकेको पोखराका पर्यटन व्यवसायी भट्टराईले बताए । कोभिडपछि विभिन्न जिल्लाबाट विद्यार्थी शैक्षिक भ्रमण र कृषक समूह अध्ययन भ्रमणमा आउन […]

बाँकी अंश

पोखरामा फुटसल ‘ए’ डिभिजन लिग हुने

पोखरा । पोखरामा फुटसल ‘ए’ डिभिजन लिग आगामी वर्ष वैशाख २५ देखि जेठ १५ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन पोखरामा गर्ने जानकारी गराएको हो । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा १० टिमकोे सहभागिता रहनेछ । वाग्मती प्रदेशबाट चार, प्रदेश नं १ […]

बाँकी अंश

प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र

बागलुङ्ग । बागलुङको गलकोट नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको छ । कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा भन्ने नाराका साथ नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको हो । बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज र पशुजन्य उत्पादन गर्नेका लागि राम्रो अवसर देखिएको छ । अवसरको पहिचान र […]

बाँकी अंश