बागमतीमा फेरि अविश्वास प्रस्ताव अन्योलमा, लामा पक्षको असहमतिपछि बैठक स्थगित

बागमतीमा फेरि अविश्वास प्रस्ताव अन्योलमा, लामा पक्षको असहमतिपछि बैठक स्थगित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथिको छलफल फेरि अन्योलमा परेको छ। प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत प्रक्रिया अघि बढाउन बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक फेरि स्थगित गरिएको हो। मंगलबार...
बागमतीमा कांग्रेसको नेतृत्व द्वन्द्व टुंग्याउने मोडमा, लामाविरुद्धको अविश्वास प्रस्ताव आज प्रक्रियामा

बागमतीमा कांग्रेसको नेतृत्व द्वन्द्व टुंग्याउने मोडमा, लामाविरुद्धको अविश्वास प्रस्ताव आज प्रक्रियामा

हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका नेपाली कांग्रेसका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा लामाविरुद्ध २१ जना बहुमत...
बागमती कांग्रेसको संकट समाधान गर्न राजेन्द्र केसी खटिए, मुख्यमन्त्री लामाको सत्ता जोगाउने कसरत तीव्र

बागमती कांग्रेसको संकट समाधान गर्न राजेन्द्र केसी खटिए, मुख्यमन्त्री लामाको सत्ता जोगाउने कसरत तीव्र

हेटौँडा । बागमती प्रदेशमा कांग्रेस भित्र चुलिएको सत्ता संघर्ष समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाएका छन् । आइतबार हेटौँडा पुगेका केसीले अविश्वास प्रस्तावका विषयमा संसदीय दलका...
रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

रामेछाप ट्राफिकले एक वर्षमा सवारी कारबाहीबाट संकलन गर्‍यो ३२ लाखभन्दा बढी राजस्व

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा सवारी कारबाहीबाट ३२ लाख ७८ हजार २ रुपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न सवारी साधनहरूलाई कारबाही गर्दै सो राजस्व संकलन गरिएको हो। जिल्ला ट्राफिक...
बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

रामेछाप — ४३ औं बी.पी. कोइराला स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले वातावरण संरक्षण र स्मृतिको सम्मान स्वरूप वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा, नेपाली काँग्रेस प्रदेश ‘ख’ को सह–आयोजना तथा...
रामेछापकी चाहाना प्रधान ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधिमा विजयी

रामेछापकी चाहाना प्रधान ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधिमा विजयी

काठमाडौं — नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य तथा आकर्षक समारोहबीच ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि रामेछापकी चेली चाहाना प्रधानले जितेकी छन्। सौन्दर्य, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रस्तुतिको आधारमा मुल्याङ्कन गरिएको प्रतियोगितामा प्रधानले मुख्य...