१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

लिखु तामाकोशी गाउँपालिकाले गत माघ २७ गते रामेछापको मन्थलीमा भएको भयानक बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र...
दोलखाको उच्च भेगमा हिमपात, तल्लो भेगमा असिनासहित वर्षा

दोलखाको उच्च भेगमा हिमपात, तल्लो भेगमा असिनासहित वर्षा

दोलखाको उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको छ भने तल्लो भेगमा असिनासहित वर्षा भएको छ ।मंगलबार अपराह्न्नदेखि कालिञ्चोक, शैलुङ, चेर्दुङ, बेदिङ र लप्चीलगायतका स्थानमा हिमपात भएको हो । यसैगरी चरिकोटसहित जिल्लाका तल्लो भागमा असिनासहित पानी परेपछि किसान हर्षित...
रास्वपा परित्याग गरी दिनेश हुमागाईँ कांग्रेसमा, गगन थापा द्वारा स्वागत

रास्वपा परित्याग गरी दिनेश हुमागाईँ कांग्रेसमा, गगन थापा द्वारा स्वागत

रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गर्नुभएको छ । मंगलबार उहाँले रास्वपा त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी हुमागाईँलाई कांग्रेसका सभापति गगन थापाले पार्टी कार्यालयमा स्वागत गर्नुभयो । सो अवसरमा सभापति थापाले...
रामेछापमा कांग्रेसको ऐतिहासिक जित हुने प्रवक्ता रुवालीको दाबी

रामेछापमा कांग्रेसको ऐतिहासिक जित हुने प्रवक्ता रुवालीको दाबी

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेस ले ऐतिहासिक विजय हासिल गर्ने दाबी गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली ले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक...
रामेछापका ३१ मतदान स्थलमा सिसिटिभी जडान, सुरक्षा व्यवस्था कडा

रामेछापका ३१ मतदान स्थलमा सिसिटिभी जडान, सुरक्षा व्यवस्था कडा

रामेछाप । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रामेछापमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै मतदान केन्द्रको सुरक्षालाई थप प्रभावकारी र पारदर्शी बनाउन आधुनिक प्रविधिको प्रयोग सुरु गरेको जनाएको छ ।...
‘रुखमा बाँधेर बाटो बनाउने’ अभिव्यक्तिप्रति महासंघको आपत्ति

‘रुखमा बाँधेर बाटो बनाउने’ अभिव्यक्तिप्रति महासंघको आपत्ति

काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिस्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भर्त्सना गरेको छ। महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र...