by मेरो प्रदेश डेस्क | Feb 8, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा नेकपा (एमाले) परित्याग गरी स्थानीय नेता–कार्यकर्ताहरू सामूहिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमका क्रममा आइतबार आयोजित भेटघाट...
by मेरो प्रदेश डेस्क | Feb 7, 2026 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश
प्रेस चौतारी रामेछापद्वारा ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना रामेछाप — प्रेस चौतारी नेपाल रामेछापले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। पुरस्कारको घोषणा प्रेस चौतारी...
by मेरो प्रदेश डेस्क | Feb 7, 2026 | गृहपृष्ठ, दुर्घटना, रामेछाप विषेश
रामेछापको मन्थलीमा बोलेरो गाडीको ठक्करबाट १६ महिनाका एक नाबालकको मृत्यु भएको छ। मन्थली बजारबाट तामाकोशी नदीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२८ च १२७२ नम्बरको बोलेरोले शनिबार बिहान करिब ८ बजे खेलिरहेका बालकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा...
by मेरो प्रदेश डेस्क | Feb 7, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा रामेछापका पत्रकार नवराज श्रेष्ठ पुरस्कृत हुनु भएको हो । प्रेस चौतारी नेपाल जिल्ला समिति, रामेछापले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको कदर र प्रशंसा गर्दै श्रेष्ठलाई प्रेस चौतारी नेपाल रामेछाप विशेष पत्रकारिता...
by मेरो प्रदेश डेस्क | Feb 6, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह आज रामेछाप आइपुग्दैछन्। बिहान १० बजे पार्टी कार्यालयमा हुने भेटघाटमा उनले स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै आगामी राजनीतिक रणनीति र संगठन विस्तारबारे छलफल गर्ने कार्यक्रम छ।रामेछापमा...
by मेरो प्रदेश डेस्क | Feb 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन्। परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र...