पाँचौं लिखु राष्ट्रपति रनिङशिल्डको उपाधी जनजीवन माविले उठायो

पाँचौं लिखु राष्ट्रपति रनिङशिल्डको उपाधी जनजीवन माविले उठायो

ओखलढुङ्गा । लिखु गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधी जनजीवन मावि वाच्पु, पोकलीले हात पारेको छ । शुक्रबार देखी शुरु भएको प्रतियोगितामा पालिका भित्रका आठ वटा बिद्यालयहरु सहभागी भएका थिए । आइतबार सम्पन्न प्रतियोगिताको उपाधी अन्य...
सुनापति गाउँपालिकाका नागरिकलाई निःशुल्क रगत

सुनापति गाउँपालिकाका नागरिकलाई निःशुल्क रगत

रामेछाप । सुनापति गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका नागरिकहरुलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा...
दिदी बहिनी साकोसको १७ औ साधारण सभा सम्पन्न ः ८० लाख भन्दा बढी कारोबार

दिदी बहिनी साकोसको १७ औ साधारण सभा सम्पन्न ः ८० लाख भन्दा बढी कारोबार

रामेछाप  । दिदी बहिनी बचत तथा  ऋण सहकारी संस्थाको १७ औ साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा कुल ४ लाख ६५ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको जनाएको छ  । १७ वर्ष अघि तत्कालीन महिला तथा बाल वालिका कार्यालयको सहयोगमा कुल २५ जना अगुवा...
 संविधानसभा सदस्य सुनुवारको निधन

 संविधानसभा सदस्य सुनुवारको निधन

रामेछाप  ।  संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य...
छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर मावि को कब्जामा

छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर मावि को कब्जामा

रामेछाप । छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले आफ्नो कब्जामा राख्न सफल भएको छ । गौरीशङ्कर मा.वि ले विगतका वर्षहरूमा पनि उपाधि जितै आएका थिए । छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि  गौरीशङ्कर मा बिले आफ्नो पक्षमा पारेको छ...
पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड सुरु

पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड सुरु

ओखलढुङ्गा । पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखी गाम्नाङ्गटारमा सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा तिन दिन सम्म सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा  माध्यमिक विद्यालयको सहभागिता रहेको छ...