by मेरो प्रदेश डेस्क | Feb 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाण्डौं । विश्व रेडियो दिवसको अवसर पारेर स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको छ । रेडियोहरूको हकहीतमा काम गर्ने लक्ष्य सहित नयाँ संस्था गठन भएको स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको हो । देश भरका १५ वटा रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित ’स्वतन्त्र रेडियो...
by मेरो प्रदेश डेस्क | Feb 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौली उचाल्न सफल भएको छ । बुधवार २४ गते देखि २७ सम्म गते सम्म मन्थलीको जिल्ला समन्वय समितिमा शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ को सोझो सेटमा हराउँदै...
by मेरो प्रदेश डेस्क | Feb 10, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिक उत्सव शनिवार मनाएको छ । अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा खुला म्याराथन प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, रक्तदान गर्नका साथै उत्कृष्ट कर्मचारी...
by मेरो प्रदेश डेस्क | Feb 4, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । सहकारीहरूले ऋण असुली गर्न सकिएन भन्न नमिल्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मन्थली बचत तथा ऋण सहकारी संघको २७ औँ स्थापना दिवसमा रामेछाप आएका अध्यक्ष ढकालले दिने समयमा सजिलै सँग दिने अहिले असुली गर्न...
by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि बागमती प्रदेश र नेपाल प्रहरीले उठाउन सफल भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकामा शुक्रवार र शनिवार भएको खेलमा पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइबा तामाङ र महिला तर्फ नेपाल प्रहरीकी...
by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवश सम्पन्न भएको छ । रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक बर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै दिवश मनाउने गरेको छ । संस्थाले उक्त अवसरमा सदरमुकाम...