नेपालमा बाढी, पहिरोका कारण ८३ जनाको मृत्यु

नेपालमा बाढी, पहिरोका कारण ८३ जनाको मृत्यु

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ८३ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी...
काँग्रेसलाई अर्थमन्त्रालय नदिएपछी मधेश प्रदेशमा मुख्य मन्त्रीको कुर्सी हल्लियो

काँग्रेसलाई अर्थमन्त्रालय नदिएपछी मधेश प्रदेशमा मुख्य मन्त्रीको कुर्सी हल्लियो

जनकपुर । नेपाली काँग्रेसलाई मधेश प्रदेशमा अर्थ मन्त्रालय नदिने भएपछी मुख्यमन्त्री सतिश सिंहको कुर्सी हल्लिएको छ । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थमन्त्री सहित ४ मन्त्री नेपाली काँग्रेसलाई दिने सहमती भएको बताएका छन् । सहमती अनुसार...
बागमती सरकार अल्पमतमा एमाले सरकार बाट बाहिरियो

बागमती सरकार अल्पमतमा एमाले सरकार बाट बाहिरियो

मकवानपुर । बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमाले सरकार बाहिरिए संगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बनेको बागमतीप्रदेश सरकार अल्पमतमा परेको छ । सोमबार एमालेका ५ जना मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका पछी...
खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले...
मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटना एक जनाको ज्यान गयो ९ जना घाइते

मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटना एक जनाको ज्यान गयो ९ जना घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ७ कल्लेरीमा बोलेरो साझं ६ः ३० बजे दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्ला सदरमुकाम मन्थली बाट खाँडादेवी गाउँपालिका...
अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

अनैतिक सम्बन्धका कारण विष सेवन गर्दा पुरुषको ज्यान गयो महिलाको अवस्था गम्भीर

रामेछाप । अनैतिक सम्बन्धका कारण उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रीतिका २१ वर्षीय सागर कार्कीले ज्यान गुमाएका छन् । सोही स्थानका ३७ वर्षीय तोरणमाया सुनुवारको भने अवस्था गम्भीर रहेको छ । उनको जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि...